अवधी दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अवधी भाषा दिवस प्रत्येक वर्ष , रामचरितमानसको रचयिता गोस्वामी तुलसीदास जयंती मा मनाइन्छ।[१] अवध को संस्कृति, भाषा, साहित्य, लोककला, नृत्य-संगीत र परम्परा लाई फेरी देखी प्रतिष्ठा दिने उद्देश्यले श्रीरामचरितमानस को रचयिता महाकवि तुलसीदास को जयंती प्रत्येक वर्ष ‘अवधी दिवस’ को रूपमा मनाईन्छ।[२] भक्तिकाव्यमा तुलसीदासको रामचरितमानस (संवत १६३१) अवधी साहित्यको प्रमुख कृति हो।[३]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "अवधी दिवसमा सम्मान कार्यक्रम". अमर उजाला (in हिंदी). जुलाई १८, २०१४. Check date values in: |date= (help)CS1 maint: unrecognized language (link)
  2. "हरेक वर्ष पांच अगस्तमा मनाईने भयो अवधी दिवस". वीकएंड टाइम्स (in हिंदी). १२ जुलाई २०११. Check date values in: |date= (help)CS1 maint: unrecognized language (link)
  3. Evolution of Awadhi (a branch of Hindi) By Baburam Saksena