अवधी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अवधी भाषा दिवस प्रत्येक वर्ष , रामचरितमानसको रचयिता गोस्वामी तुलसीदास जयंती मा मनाइन्छ।[१] अवध को संस्कृति, भाषा, साहित्य, लोककला, नृत्य-संगीत र परम्परा लाई फेरी देखी प्रतिष्ठा दिने उद्देश्यले श्रीरामचरितमानस को रचयिता महाकवि तुलसीदास को जयन्ती प्रत्येक वर्ष ‘अवधी दिवस’ को रूपमा मनाईन्छ।[२] भक्तिकाव्यमा तुलसीदासको रामचरितमानस (संवत १६३१) अवधी साहित्यको प्रमुख कृति हो।[३]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "अवधी दिवसमा सम्मान कार्यक्रम", अमर उजाला (हिंदीमा), जुलाई १८, २०१४। 
  2. "हरेक वर्ष पांच अगस्तमा मनाईने भयो अवधी दिवस", वीकएंड टाइम्स (हिंदीमा), १२ जुलाई २०११। 
  3. Evolution of Awadhi (a branch of Hindi) By Baburam Saksena