सामग्रीमा जानुहोस्

अवधी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अवधी भाषा दिवस प्रत्येक वर्ष , रामचरितमानसको रचयिता गोस्वामी तुलसीदास जयंती मा मनाइन्छ।[] अवध को संस्कृति, भाषा, साहित्य, लोककला, नृत्य-संगीत र परम्परा लाई फेरी देखी प्रतिष्ठा दिने उद्देश्यले श्रीरामचरितमानस को रचयिता महाकवि तुलसीदास को जयन्ती प्रत्येक वर्ष ‘अवधी दिवस’ को रूपमा मनाईन्छ।[] भक्तिकाव्यमा तुलसीदासको रामचरितमानस (संवत १६३१) अवधी साहित्यको प्रमुख कृति हो।[]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]