जयन्ती
स्वरूप
- जयन्ती- सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी।
दुर्गा सप्तसतीमा देहायको श्लोकले दुर्गाको बन्दना गरिएको छ |
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
- कुनै महापुरुष/महिला वा प्रभावशाली व्यक्तिको स्मरण गरिने दिन। यस्तै, समय व्यतित भएको स्मरण स्वरूप मनाईने दिन