उत्पीडन विरुद्धको दिवस
Jump to navigation
Jump to search
उत्पीडन विरुद्धको दिवस वार्षिक रूपमा मार्च महिनाको २१ तिरिखका दिन मनाइने गरिन्छ। सन् १९६० मार्च २१मा उत्तर अफ्रिकाको शार्पेभिल नामक स्थानमा भएको शान्तिपूर्ण प्रदर्शनमा पुलिसले आगो जलाएर ६९ मानिसहरूलाई मारे। यही दिनलाई आधार भनाएर उत्पीडाको हरेक रूपबाट मुक्त हुन यस दिवसको घोषणा संयुक्त राष्ट्र महासभाले गरेका थिए। [१]
उत्तर अफ्रिकाको मानव अधिकार दिवस[सम्पादन गर्ने]
उत्तर अफ्रिकामा यस दिनलाई मानव अधिकार दिवसका रूपमा लिइन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा उत्पीडन विरुद्धको दिवस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |