गणतन्त्र दिवस (नेपाल)
Jump to navigation
Jump to search
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।[१]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ "आज गणतन्त्र दिवस"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२।