सामग्रीमा जानुहोस्

अप्रिल फुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अप्रिल फुल
सन् २००१ मा डेनमार्कमा राखिएको अप्रिल फुल अफवाहमा नयाँ मेट्रो राखिएको थियो।
वैकल्पिक नाममुर्खहरूको दिवस
प्रकारसाँस्कृतिक, पश्चिमी सस्कृति
महत्त्वब्यवहारिक झुट
परिपालनहाँसीमजाक्
मितिअप्रिल १

अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ। नेपालीमा 'फुल'लाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

सङ्क्षिप्त इतिहास

[सम्पादन गर्नुहोस्]

पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै 'न्यु एअर इभ' मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे र जनवरी लाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भयो ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]