अप्रिल फुल
स्वरूप
अप्रिल फुल | |
---|---|
वैकल्पिक नाम | मुर्खहरूको दिवस |
प्रकार | Cultural, पश्चिमी सस्कृति |
महत्त्व | ब्यवहारिक झुट |
परिपालन | हाँसीमजाक् |
मिति | अप्रिल १ |
अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ। नेपालीमा 'फुल'लाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।
सङ्क्षिप्त इतिहास
[सम्पादन गर्नुहोस्]पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै 'न्यु एअर इभ' मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे र जनवरी लाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भयो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अप्रिल फुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।