अन्तर्राष्ट्रिय आप्रवास दिवस
अन्तर्राष्ट्रिय आप्रवास दिवस हरेक वर्ष डिसेम्बर महिनाको १८ तारिखका दिन मनाइन्छ । कामका लागि परदेश जाने र उनका परिवारको अधिकारका लागि यो दिवस मनाउन थालिएको हो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय आप्रवास दिवस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।