भारतीय राष्ट्रिय काङ्ग्रेस
Jump to navigation
Jump to search
thumb|दलको झण्डाभारतीय राष्ट्रिय काँग्रेस भारतको एउटा राजनीतिक दल हो। दल अ.ओ. हुम १८८५ मा स्थापना गरियो। भारतिय युवा काँग्रेस दलको युवा सङ्गठन हो। २००४ संसदीय निर्वाचनमा दलले १०३ ४०५ २७२ मतहरू (२६.७% , १४५ क्षेत्रहरू) पायो।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा भारतीय राष्ट्रिय काङ्ग्रेस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |