सामग्रीमा जानुहोस्

सोनिया गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनिया गान्धी
राष्ट्रिय सल्लाहकार परिषदको अध्यक्ष
पदमा
२९ मार्च २०१० – २५ मे २०१४
पूर्वाधिकारीस्थिति पुनःस्थापित
पदमा
४ जुन २००४ – २३ मार्च २००६
पूर्वाधिकारीस्थिति पुनःस्थापित
उतराधिकारीस्थिति खारेज
संयुक्त प्रगतिशील गठबन्धनको अध्यक्ष
पदमा
१६ मे २००४
पूर्वाधिकारीस्थिति पुनःस्थापित
भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष
पदमा
१४ मार्च १९९८ – 17 December 2017
पूर्वाधिकारीसिताराम केसरी
विपक्षी दलका नेता
पदमा
१९ मार्च १९९८ – २२ मे २००४
पूर्वाधिकारीशरद पवार
उतराधिकारीलाल कृष्ण आडवानी
संसदको सदस्य
रायबरेलीबाट
पदमा
१७ मे २००४
पूर्वाधिकारीसतिश शर्मा
संसदको सदस्य
अमेठीबाट
पदमा
१० अक्टोबर १९९९ – १७ मे २००४
पूर्वाधिकारीसञ्जय सिंह
उतराधिकारीराहुल गान्धी
व्यक्तिगत विवरण
जन्मएडविग एन्टोनिया एलबिना माइनो
(1946-12-09) ९ डिसेम्बर १९४६ (उमेर ७९)
लुजिआना, वेनेटो, इटाली
दलभारतीय राष्ट्रिय काङ्ग्रेस
दम्पतीराजीव गान्धी (१९६९–१९९१)
सन्तानराहुल
प्रियंका गान्धी वाड्रा
मातृ शिक्षाप्रतिष्ठानबेल शैक्षिक ट्रस्ट
वेबसाइटसोनिया गान्धी

सोनिया गान्धी (उच्चारणⓘ; जन्म एडविग एन्टोनिया एलबिना माइनो,[१][२][३] ९ डिसेम्बर १९४६) इटालीमा जन्मेका भारतीय राजनीतिज्ञ हुन्, जो सन् १९९८ देखि हालसम्म भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षको रूपमा जिम्मेवारी वहन गर्दै आएकी छिन् ।[२] उनी भूतपूर्व भारतका प्रधानमन्त्री र नेहरू-गान्धी परिवारका राजीव गान्धीकी श्रीमती हुन् । उनको श्रीमानको सन् १९९१ मा हत्या पछि काङ्ग्रेसका वरिष्ठ नेताहरूद्वारा उनलाई राजनीतिमा आउन निम्तो दिइएको थियो तर त्यस बेला उनले सो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।[४] अन्ततः उनी सन् १९९७ मा उनी राजनीतिमामा प्रवेश गरिन् र सन् १९९८ मा उनी भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भइन् ।[२]

प्रारम्भिक जीवनी

[सम्पादन]

राजनीतिक जीवन

[सम्पादन]

व्यक्तिगत जीवन

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ Sonia Gandhi. Britannica. Retrieved on 9 December 2011.
  2. 1 2 3 "Sonia Gandhi Biography", Elections.in, अन्तिम पहुँच २४ मे २०१४।
  3. ↑ Paranjoy Guha Thakurta, Shankar Raghuraman (२००७), Divided we stand: India in a time of coalitions, Los Angeles : SAGE Publications, 2007., पृ: १४८, आइएसबिएन 978-0-7619-3663-3।
  4. ↑ "ASSASSINATION IN INDIA; Sonia Gandhi Declines Invitation To Assume Husband's Party Post", The New York Times, २४ मे १९९१, अन्तिम पहुँच २५ मे २०१४।

बाह्य कडीहरू

[सम्पादन]
आधिकारिक
अन्य