सामग्रीमा जानुहोस्

सोनिया गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनिया गान्धी
राष्ट्रिय सल्लाहकार परिषदको अध्यक्ष
कार्यकाल
२९ मार्च २०१० – २५ मे २०१४
पूर्वाधिकारीस्थिति पुनःस्थापित
कार्यकाल
४ जुन २००४ – २३ मार्च २००६
पूर्वाधिकारीस्थिति पुनःस्थापित
उतराधिकारीस्थिति खारेज
संयुक्त प्रगतिशील गठबन्धनको अध्यक्ष
पद बहाली
१६ मे २००४
पूर्वाधिकारीस्थिति पुनःस्थापित
भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष
कार्यकाल
१४ मार्च १९९८ – 17 December 2017
पूर्वाधिकारीसिताराम केसरी
विपक्षी दलका नेता
कार्यकाल
१९ मार्च १९९८ – २२ मे २००४
पूर्वाधिकारीशरद पवार
उतराधिकारीलाल कृष्ण आडवानी
संसदको सदस्य
रायबरेलीबाट
पद बहाली
१७ मे २००४
पूर्वाधिकारीसतिश शर्मा
संसदको सदस्य
अमेठीबाट
कार्यकाल
१० अक्टोबर १९९९ – १७ मे २००४
पूर्वाधिकारीसञ्जय सिंह
उतराधिकारीराहुल गान्धी
व्यक्तिगत विवरण
जन्म
एडविग एन्टोनिया एलबिना माइनो

(1946-12-09) ९ डिसेम्बर १९४६ (उमेर ७७)
लुजिआना, वेनेटो, इटाली
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
अन्य राजनीतिक
संलग्नता
संयुक्त मोर्चा (१९९६–२००४)
संयुक्त प्रगतिशील गठबन्धन (२००४–हाल सम्म)
जीवन साथीराजीव गान्धी (१९६९–१९९१)
सन्तान(हरू)राहुल
प्रियंका गान्धी वाड्रा
निवास(हरू)१० जनपथ, नयाँ दिल्ली
मातृ शिक्षाप्रतिष्ठानबेल शैक्षिक ट्रस्ट
वेबसाइटसोनिया गान्धी

सोनिया गान्धी (उच्चारण; जन्म एडविग एन्टोनिया एलबिना माइनो,[][][] ९ डिसेम्बर १९४६) इटालीमा जन्मेका भारतीय राजनीतिज्ञ हुन्, जो सन् १९९८ देखि हालसम्म भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षको रूपमा जिम्मेवारी वहन गर्दै आएकी छिन् ।[] उनी भूतपूर्व भारतका प्रधानमन्त्रीनेहरू-गान्धी परिवारका राजीव गान्धीकी श्रीमती हुन् । उनको श्रीमानको सन् १९९१ मा हत्या पछि काङ्ग्रेसका वरिष्ठ नेताहरूद्वारा उनलाई राजनीतिमा आउन निम्तो दिइएको थियो तर त्यस बेला उनले सो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।[] अन्ततः उनी सन् १९९७ मा उनी राजनीतिमामा प्रवेश गरिन् र सन् १९९८ मा उनी भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भइन् ।[]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]


राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. http://www.bbc.com/news/world-asia-india-26830531
  2. http://indiatoday.intoday.in/story/by-stressing-hindu-values-sonia-gandhi-enhances-personal-acceptability-and-congress-appeal/1/253057.html
  3. N. I. Sarkar, Sonia Gandhi: Tryst with India 
  4. Sonia Gandhi. Britannica. Retrieved on 9 December 2011.
  5. ५.० ५.१ ५.२ "Sonia Gandhi Biography", Elections.in, अन्तिम पहुँच २४ मे २०१४ 
  6. Paranjoy Guha Thakurta, Shankar Raghuraman (२००७), Divided we stand: India in a time of coalitions, Los Angeles : SAGE Publications, 2007., पृ: १४८, आइएसबिएन 978-0-7619-3663-3 
  7. "ASSASSINATION IN INDIA; Sonia Gandhi Declines Invitation To Assume Husband's Party Post", The New York Times, २४ मे १९९१, अन्तिम पहुँच २५ मे २०१४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
आधिकारिक
अन्य