प्रियङ्का गान्धी
स्वरूप
प्रियंका गान्धी | |
|---|---|
| राष्ट्रिय महासचिव, भारतीय राष्ट्रिय कंग्रेस | |
| पद बहाली फरवरी २०१९ (First Week) | |
| व्यक्तिगत विवरण | |
| जन्म | जनवरी १२, १९७२ |
| राजनीतिक दल | भारतीय राष्ट्रीय कांग्रेस |
| जीवनसाथी | रॉबर्ट वाड्रा |
| नाता | नेहरू–गान्धी परिवार |
| सन्तान | रेहान वाड्रा मिराया वाड्रा |
| अभिभावक(s) | राजीव गान्धी सोनिया गान्धी |
| Relatives | राहुल गान्धी (दाइ) |
| मातृ शिक्षाप्रतिष्ठान | दिल्ली विश्वविद्यालय |
| हस्ताक्षर | |
Deprecated parameter termstart

प्रियंका गान्धी (जन्म १२ जनवरी १९७२), विवाह पछि प्रियंका गान्धी वाड्रा, भारतीय राजनीतिज्ञ हुन् । उनले राजीव गान्धी फाउन्डेसनको संरक्षक भएर काम गरिन् । उनी राजीव गान्धी सोनिया गान्धीको छोरी, राहुल गान्धीको बहिनी र ईन्दिरा गान्धीको नातिनी हुन् । राजनीतिबाट पर रहँदै आएकी प्रियंका गान्धी २०१९ जनवरी २३ (माघ ९, २०७५) मा पार्टीको एउटा चुनावी किल्ला सम्हाल्न औपचारिक रूपमा नियुक्त भएकी थिइन् । पार्टी अध्यक्ष रहेका दाइ राहुल गान्धीले बुधबार उनलाई उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कंग्रेसको महासचिव जिम्मेवारी दिए । [१]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]प्रियंका गान्धी ले मोडर्न स्कूल र कोन्भेन्ट अफ जीसस एन्ड म्यारीबाट आफ्नो शिक्षा हासिल गरीन् । उनले मनोविज्ञानमा जीसस एन्ड म्यारी कलेज(दिल्ली विश्वविद्यालय)बाट स्नातक गरे ।[२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ प्रियंका राजनीतिमा प्रियंकालाई महासचिवको जिम्मेवारीले जनाधार गुमाउँदै गएको उत्तरप्रदेशमा कंग्रेसलाई पुनर्जीवन दिन सक्ने आकलन
- ↑ "Facts about Gandhi", Zee Media (Zee News), Zee Media Corporation Company, १२ जनवरी २०१६, अन्तिम पहुँच २०१९-०२-०२।