इन्दिरा गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्दिरा प्रियदर्शिनी गान्धी

इन्दिरा प्रियदर्शिनी गान्धी
जन्म: १९ नोभेम्बर १९१७
इलाहाबाद
मृत्यु:३१ अक्टोबर १९८४
नयाँ दिल्ली
कार्यक्षेत्र: राजनीति
राष्ट्रियता:भारतीय
पद:भारतकी प्रधानमन्त्री
कार्यावधि:२४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म
राजनीतिक दल:भारतीय राष्ट्रिय काँग्रेस (ई)

इन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]