चिन्तामणी नागेश रामचन्द्र राव
चिन्तामणी नागेश रामचन्द्र राव | |
---|---|
जन्म | बेङ्गलोर, मैसूर राज्य (वर्त्तमानमा कर्नाटक) | ३० जुन १९३४
वासस्थान | भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | काशी हिन्दू विश्वविद्यालय पर्डयु विश्वविद्यालय |
चिनारीको कारण | घन-अवस्था रसायन शास्त्र पदार्थ विज्ञान |
पुरस्कार | ह्युजेस मेडल (२०००) भारत विज्ञान पुरस्कार (२००४) (एफआरएस)(१९८४) अब्दुस सलाम पदक (२००८) डैन डेविड पुरस्कार (२००५) लीजन ओफ ओनर (२००५) पद्म श्री पद्म विभूषण (२०१३) भारत रत्न (२०१३) |
वैज्ञानिक करियर | |
क्षेत्र | रसायन शास्त्र |
शिक्षा | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन आईआईटी कानपुर भारतीय विज्ञान संस्थान अक्सफोर्ड विश्वविद्यालय क्याम्ब्रिज विश्वविद्यालय क्यालिफोर्निया विश्वविद्यालय जवाहरलाल नेहरु उन्नत वैज्ञानिक अनुसन्धान केन्द्र |
चिन्तामणी नागेश रामचन्द्र राव (कन्नड: ಚಿಂತಾಮಣಿ ನಾಗೇಶ ರಾಮಚಂದ್ರ ರಾವ್) जसलाई सीएनआर राव को नामले पनि चिनिन्छ, एक भारतीय रसायन वैज्ञानिक हुन् । उनले संरचनात्मक रसायन शास्त्रको क्षेत्रमा मुख्य रूपमा काम गरेका छन् । अहिले वहाँ भारतको प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदको प्रमुखको रूपमा काम गरिरहेका छन्। रावलाई विश्व भरिको ६० विश्वविद्यालयहरूद्वारा मानद डाक्टरेटको उपाधि प्राप्त छ । वहाँले लगभग ४५ वैज्ञानिक पुस्तकहरू लेखेका छन् ।[१] २०१३ मा भारत सरकारले वहाँलाई भारतको सबैभन्दा सम्मानित नागरिक पुरस्कार भारत रत्नले सम्मानित गर्ने घोषणा गरी ४ फेब्रुअरी २०१४ मा प्रदान गरेको थियो।[२][३][४][५]
जीवनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Professor CNR Rao profile", Jawaharlal Nehru Centre for Advanced Scientific Research, २०११, अन्तिम पहुँच १६ नोभेम्बर २०१३।
- ↑ "C.N.R. Rao, Sachin conferred Bharat Ratna", The Hindu, ४ फेब्रुअरी २०१४, अन्तिम पहुँच १२ फेब्रुअरी २०१४।
- ↑ "Sachin, eminent scientist CNR Rao get Bharat Ratna", The Times of India, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३।
- ↑ "Sachin first sportsperson to win country's highest civilian honour Bharat Ratna", Hindustan Times, New Delhi, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०१४ मिति
- ↑ "Bharat Ratna for Prof CNR Rao and Sachin Tendulkar", Prime Minister's Office, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा सिएनआर राव सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Academic profile at the Pontifical Academy of Sciences
- Dan David Prize laureate 2005
- Prof. CNR Rao @ JNCASR
- Jawaharlal Nehru Centre for Advanced Scientific Research
- C.N.R. Rao Hall of Science
- Solid State and Structural Chemistry Unit वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-०६ मिति