चिन्तामणी नागेश रामचन्द्र राव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चिन्तामणी नागेश रामचन्द्र राव
जन्म (१९३४-०६-३०) ३० जुन १९३४ (उमेर ८५)
बेङ्गलोर, मैसूर राज्य (वर्त्तमानमा कर्नाटक)
वासस्थानभारत
राष्ट्रियताभारतीय
अल्मा मेटरकाशी हिन्दू विश्वविद्यालय
पर्डयु विश्वविद्यालय
चिनारीको कारणघन-अवस्था रसायन शास्त्र
पदार्थ विज्ञान
पुरस्कारह्युजेस मेडल (२०००)
भारत विज्ञान पुरस्कार (२००४)
(एफआरएस)(१९८४)
अब्दुस सलाम पदक (२००८)
डैन डेविड पुरस्कार (२००५)
लीजन ओफ ओनर (२००५)
पद्म श्री
पद्म विभूषण
(२०१३)
भारत रत्न (२०१३)
वैज्ञानिक करियर
क्षेत्ररसायन शास्त्र
शिक्षाभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
आईआईटी कानपुर
भारतीय विज्ञान संस्थान
अक्सफोर्ड विश्वविद्यालय
क्याम्ब्रिज विश्वविद्यालय
क्यालिफोर्निया विश्वविद्यालय
जवाहरलाल नेहरु उन्नत वैज्ञानिक अनुसंधान केन्द्र

चिन्तामणी नागेश रामचन्द्र राव (कन्नड: ಚಿಂತಾಮಣಿ ನಾಗೇಶ ರಾಮಚಂದ್ರ ರಾವ್) जसलाई सीएनआर राव को नामले पनि चिनिन्छ, एक भारतीय रसायन वैज्ञानिक हुन् । उनले संरचनात्मक रसायन शास्त्रको क्षेत्रमा मुख्य रूपमा काम गरेका छन् । अहिले वहाँ भारतको प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदको प्रमुखको रूपमा काम गरिरहेका छन्। रावलाई विश्व भरिको ६० विश्वविद्यालयहरूद्वारा मानद डाक्टरेटको उपाधि प्राप्त छ । वहाँले लगभग ४५ वैज्ञानिक पुस्तकहरू लेखेका छन् ।[१] २०१३ मा भारत सरकारले वहाँलाई भारतको सबैभन्दा सम्मानित नागरिक पुरस्कार भारत रत्नले सम्मानित गर्ने घोषणा गरि ४ फेब्रुअरी २०१४ मा प्रदान गरेको थियो।[२][३][४][५]

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Professor CNR Rao profile", Jawaharlal Nehru Centre for Advanced Scientific Research, २०११, अन्तिम पहुँच १६ नोभेम्बर २०१३ 
  2. "C.N.R. Rao, Sachin conferred Bharat Ratna", The Hindu, ४ फेब्रुअरी २०१४, अन्तिम पहुँच १२ फेब्रुअरी २०१४ 
  3. "Sachin, eminent scientist CNR Rao get Bharat Ratna", The Times of India, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३ 
  4. "Sachin first sportsperson to win country's highest civilian honour Bharat Ratna", Hindustan Times, New Delhi, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३ 
  5. "Bharat Ratna for Prof CNR Rao and Sachin Tendulkar", Prime Minister's Office, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]