पद्म विभूषण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पद्म विभूषण
सम्मानको जानकारी
प्रकार नागरिक
श्रेणी राष्ट्रिय
स्थापना वर्ष १९५४
प्रथम अलंकरण १९५४
अंतिम अलंकरण २०१५
कुल अलंकरण २०३
अलंकरणकर्ता भारत सरकार
पूर्व नाम पहला वर्ग
फीता IND Padma Vibhushan BAR.png
प्रथम अलंकृत सत्येन्द्र नाथ बोस, नन्दलाल बोस, जाकिर हुसैन, बालासाहेब गंगाधर खेर, जिग्मे दोरजी वांगचुक, भि.के.कृष्ण मेहोन
अंतिम अलंकृत के.जि.सुब्रमण्यम्, मारिओ मिराण्डा, भूपेन हजारिका, कान्तिलाल हस्तिमल संचेती, टी.भि राजेस्वर
सम्मान श्रेणी
भारत रत्न[१]पद्म विभूषणपद्मभूषण[१]

पद्म विभूषण सम्मान भारत सरकारले प्रदान गर्ने वाला दोस्रो विशिष्ट नागरिक सम्मान हो । यो सम्मान भारतको राष्ट्रपतिद्वारा प्रदान गरिन्छ ।यो सम्मानको सुरुवात २ जनवरी १९५४मा गरिएको थियो । भारत रत्‍न सम्मान पछिको यो दोस्रो विशिष्ट सम्मान हो । पद्म विभूषण पछि तेस्रो नागरिक सम्मान पद्मभूषण हो ।


सम्मानित व्यक्तिहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "Precedence Of Medals", http://indianarmy.nic.in/, Indian Army, अभिगमन मिति ९ सेप्टेम्बर २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]