सामग्रीमा जानुहोस्

वल्लभभाई पटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सरदार बल्लभ भाई पटेलबाट अनुप्रेषित)
सरदार वल्लभ भाइ पटेल
भारतको उपप्रधानमन्त्री
कार्यकाल
१५ अगस्त १९४७  १५ दिसम्बर १९५०
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपद सृजन
उतराधिकारीमोरारजी देसाई
गृह मंत्रालय
कार्यकाल
१५ अगस्त १९४७  १५ दिसम्बर १९५०
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपद सृजन
उतराधिकारीचक्रवर्ती राजगोपालाचारी
व्यक्तिगत विवरण
जन्म(१८७५-१०-३१)३१ अक्टोबर १८७५
मृत्यु१५ डिसेम्बर १९५०(1950-12-15) (उमेर ७५)
राजनीतिक दलभारतीय राष्ट्रीय कांग्रेस
सन्तानमणिबेन पटेल, दह्याभाई पटेल
मातृ शिक्षाप्रतिष्ठानमिडल टेम्पल
व्यवसायवकालत

Deprecated parameter imagesizeDeprecated parameter primeminister2Deprecated parameter primeminister

सरदार वल्लभ भाइ पटेल (३१ अक्टूबर, १८८५ - १५ दिसम्बर, १९५०) (गुजराती: સરદાર વલ્લભભાઈ પટેલ) भारतको स्वतन्त्रता संग्राम सेनानी एवं स्वतन्त्र भारतको प्रथम गृहमंत्री थिए ।उनी नया भारतको निर्माता थिए खासमा उनी भारतीय जनमानस अर्थात किशानहरूको आत्मा थिए । उहाँ भारतीय राष्ट्रिय कांग्रेसका एक वरिष्ठ नेता हुनुहुन्थ्यो, जसले देशको स्वतन्त्रताको संघर्ष र यसको राजनीतिक एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतको राजनीतिक एकीकरण र १९४७ को भारत-पाकिस्तान युद्धको समयमा गृहमन्त्रीको रूपमा काम गरेका थिए। []

पटेलको जन्म खेडा जिल्लाको नाडियादमा भएको थियो र उनको हुर्के गुजरात राज्यको ग्रामीण इलाकामा भएको थियो।[] वल्लभभाई झवेरभाई पटेल, झवेरभाई पटेल र लडबाका छ जना सन्तान मध्ये एक, गुजरातको नाडियादमा जन्मेका थिए।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Gandhi, Rajmohan, Patel: a life (Biography), navjivan trust।
  2. Lalchand, Kewalram (१९७७), The Indomitable Sardar, Bharatiya Vidya Bhavan, पृ: ४, "Sardar Vallabhbhai Patel"

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]