रवि शंकर
Jump to navigation
Jump to search
![]() २००९ मा दिल्लीको एक आयोजनमा प्रस्तुति गर्दै रविशंकर | |
उपनाम: | रवीन्द्र शंकर चौधरी |
---|---|
जन्म: | बनारस, ब्रिटिस भारत | ७ अप्रिल १९२०
मृत्यु: | ११ डिसेम्बर २०१२ सेन डिएगो, संयुक्त राज्य अमेरिका | (९२ वर्ष)
कार्यक्षेत्र: |
पण्डित रवि शंकर (बङ्गाली: রবি শংকর; जन्म : रवीन्द्र शंकर चौधरी, ७ अप्रिल १९२०, बनारस - ११ डिसेम्बर २०१२)[१] एक सितार वादक र संगीतकार थिए। उनले विश्वका धेरै महत्त्वपूर्ण संगीत उत्सवहरूमा भाग लिएका थिए । उनको यौवन यूरोप र भारतमा आफ्नो भाइ उदय शंकरसँग नृत्य समूहको साथ यात्रा गर्दै बित्यो ।
शिक्षा[सम्पादन गर्ने]
रवि शंकरले भारतीय शास्त्रीय संगीतको शिक्षा उस्ताद अल्लाऊद्दीन खाँबाट प्राप्त गरेका थिए। आफ्नो भाइ उदय शंकरको नृत्य दलसँग भारत र भारत बाहिर समय बिताउने रविशंकरले १९३८बाट १९४४ सम्म सितारको अध्ययन गरेर फेरी स्वतन्त्र तरिकाले काम गर्न थालेका थिए। पछि उनको विवाह पनि उस्ताद अल्लाऊद्दीन खाँकी छोरि अन्नपूर्णा सँग भयो।
जीवनी[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "सितार वादक पण्डित रविशंकरको निधन", जनसत्ता (वाशिंगटन), १२ दिसम्बर २०१२, अन्तिम पहुँच १२ दिसम्बर २०१२।