मदन मोहन मालवीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महामना मदनमोहन मालवीय
मदन मोहन मालवीय

संसद भवनमा सजाईएको महामना मदनमोहन मालवीयको चित्र


कार्यकाल
१९०९-१०; १९१८-१९; १९३२-१९३३

जन्म २५ डिसेम्बर १८६१
प्रयाग, ब्रिटिस भारत
मृत्यु १२ नोवेम्बर १९४६ (उमर ८५वर्ष)
बनारस, ब्रिटिस भारत
राष्ट्रीयता भारतीय
राजनीतिक पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेस
विद्या अर्जन प्रयाग विश्वविद्यालय
कलकत्ता विश्वविद्यालय
धर्म हिन्दू

महामना मदन मोहन मालवीययसका बारेमा उच्चारण  (२५ डिसेम्बर १८६१ - १९४६) काशी हिन्दू विश्‍वविद्यालयको प्रणेता थिए साथै उनी युगको आदर्श पुरुष पनि थिए । उनी भारतको पहिलो र अन्तिम व्यक्ति थिए जसलाई महामनाको सम्मानजनक उपाधिदेखि विभूषित गरिएको थियो । पत्रकारिता, आन्दोलक, समाज सुधारक, मातृभाषा तथा भारतमाताको सेवामा अफ्नो जीवन समर्पण गर्ने उनी महान व्यक्तित्वले जो विश्वविद्यालयको स्थापना गरे त्यसमा उनको परिकल्पनामा यस्ता विद्यार्थिहरूलाई शिक्षित गरेर देशको सेवाको लागि तयार गर्ने थियो जो देशको शिर गौरवले उच्च गर्न सकुन । मालवीयजी सत्य, ब्रह्मचर्य, व्यायाम, देशभक्ति तथा आत्मत्यागमा अद्वितीय थिए । यो सम्पूर्ण आचरणमा उनी मात्र उपदेशक न भएर अपितु स्वयं त्यो सबको पालन पनि गर्दथिए । उनी आफ्नो व्यवहारमा सदा नै मृदुभाषी रहे । कर्म नै उनको को जीवन थियो । अनेकौ संस्थाहरूको संस्थापक तथा सफल संचालकको रूपमा पनि आफ्नो नियम कानुन व्यवस्थालाई सुचारू राख्दै उनले कहिले पनि रिस तथा चर्को आवाजमा कसैको मन दुखाएनन । भारत सरकारले २४ डिसेम्बर २०१४ मा उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो ।

हिन्दू विश्वविद्यालयको प्रवेस द्वारमा महामनाको शालिक

जीवन चित्रण[सम्पादन गर्नुहोस्]


कृति तथा योगदान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]