अमर्त्य सेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमर्त्य सेन
Amartya Sen NIH.jpg
आधिकारिक चित्र नोबेल पुरस्कारबाट
वास्तविक नाम অমর্ত্য সেন
जन्म (१९३३-११-०३) ३ नोभेम्बर १९३३ (उमेर ८५)
शान्ति निकेतन, बङ्गाल, ब्रिटिश भारत (हाल पश्चिम बङ्गाल, भारत)
राष्ट्रियता भारतीय
संस्थान
क्षेत्र कल्याणकारी अर्थशास्त्र, बिकाश अर्थशास्त्र, नैतिकता
बिद्यालय/परम्परा क्षमता दृष्टिकोण
शिक्षा कलकत्ता प्रेसिडेन्सी कलेज (बि.ए.),
ट्रिनिटी कलेज, क्याम्ब्रिज (बि.ए., एम.ए., पिएच.डी.)
प्रभावहरु
प्रभावित
योगदान मानव विकाश सिद्धान्त
पुरस्कार अर्थशास्त्रमा नोबेल पुरस्कार (१९९८)
भारत रत्न (१९९९)
राष्ट्रिय मानवता मेडल (२०१२)[३]
जानकारी हरु यहाँ IDEAS/RePEc छन् ।

अमर्त्य कुमार सेन (बङ्गाली : অমর্ত্য সেন; जन्म: ३ नोभेम्बर १९३३) एउटा भारतीय अर्थशास्त्री तथा दार्शनिक हुन् जो सन् १९७२ देखि संयुक्त राज्य अमेरिका तथा संयुक्त अधिराज्यका विभिन्न विश्वबिद्यालयमा पढाउने कार्य गर्दै आएका छन् । उनलाई सन् १९९८ मा अर्थशास्त्रमा योगदानको लागि अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो ।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Sen, Amartya (2010). The idea of justice. London: Penguin. . 
  2. Deneulin, Séverine (२००९), "Book reviews: Intellectual roots of Amartya Sen: Aristotle, Adam Smith and Karl Marx", Journal of Human Development and Capabilities (Taylor and Francis) 10 (2): 305–306, डिओआई:10.1080/19452820902941628. 
  3. "President Obama Awards 2011 National Humanities Medals", National Endowment for the Humanities, १३ डिसेम्बर २०१२, अन्तिम पहुँच १६ जुन २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

अमर्त्य सेनको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

उद्घरण विकिकथनबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]