भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
Indian Space Research Organisation
Indian Space Research Organisation Logo.svg
संक्षिप्त रूपइसरो
मालिकभारत भारत
स्थापित१५ अगस्ट १९६९ (1969-08-15) (५० वर्ष अघि)
(इनकोस्परलाई हटाएर)
मुख्यालयबेंगलुरू, भारत
प्राथमिक अंतरिक्ष बंदरगाहसतिश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, आन्ध्र प्रदेश
आदर्श वाक्यमानव जातिको सेवामा अन्तरिक्ष प्रविधि
प्रशासकके राधाकृष्णन, निर्देशक
बजेटINR  ६७.९२ बिलियन (अमेरिकी डलर (२०१३-१४)[१][२]
वेबसाइटisro.gov.in

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बंगलोर मा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रविधी उपलब्ध गराउने हो । अन्तरिक्ष कार्यक्रमको मुख्य उद्देश्यहरूमा उपग्रहहरू, यान,रकेट र भू-प्रणालीहरुको विकास सामेल छ ।

इसरोको वर्तमान निर्देशक के राधाकृष्णन हुन् । आज भारतले आफ्नो लागि मात्रै नभएर पुरै विश्वको लागि अन्तरिक्ष सम्बन्धी आवश्यकताहरूलाई पूर्ति गर्न सक्षम रहेको छ । यसले आफ्नो स्तरबाट बिश्वका अन्य देशहरुलाई सहयोग गर्दै आएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धानको इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]