भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
Indian Space Research Organisation
संक्षिप्त रूपइसरो
मालिकभारत भारत
स्थापित15 अगस्ट 1969; ५४ वर्ष पहिले (1969-०८-15)
(इनकोस्परलाई हटाएर)
मुख्यालयबेंगलुरू, भारत
प्राथमिक अंतरिक्ष बंदरगाहसतिश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, आन्ध्र प्रदेश
आदर्श वाक्यमानव जातिको सेवामा अन्तरिक्ष प्रविधि
प्रशासक[[एस सोमनाथ ]], निर्देशक
बजेट६७.९२ बिलियन (युएस$९५० मिलियन) (२०१३-१४)[१][२]
वेबसाइटwww.isro.gov.in

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (अङ्ग्रेजी संक्षिप्त: इसरो) भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बेङ्गलोरमा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रविधि उपलब्ध गराउने हो । अन्तरिक्ष कार्यक्रमको मुख्य उद्देश्यहरूमा उपग्रहहरू, यान,रकेट र भू-प्रणालीहरूको विकास सामेल छ ।

इसरोको वर्तमान निर्देशक एस सोमनाथ हुन् । आज भारतले आफ्नो लागि मात्रै नभएर पुरै विश्वको लागि अन्तरिक्ष सम्बन्धी आवश्यकताहरूलाई पूर्ति गर्न सक्षम रहेको छ । यसले आफ्नो स्तरबाट बिश्वका अन्य देशहरूलाई सहयोग गर्दै आएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धानको इतिहास[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]