श्रीहरिकोटा
स्वरूप
श्रीहरिकोटा
శ్రీహరికోట Sriharikota | |
|---|---|
सहर | |
पीएसएलभी-सी८ रकेट श्रीहरिकोटाबाट प्रक्षेपण गरिंदै | |
| देश | भारत |
| राज्य | आन्ध्र प्रदेश |
| जिल्ला | नेल्लोर जिल्ला |
| भाषाहरू | |
| • आधिकारिक | तेलगु |
| समय क्षेत्र | युटिसी+५:३० (IST) |
| पिन | ५२४१२४ |
| सवारी दर्ता | एपी |
| मौसम | उष्ण चिसो र सुष्क (कोप्पेन) |
श्रीहरिकोटा (तेलगु: శ్రీహరికోట) भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटमा अवस्थित एउटा टापु हो। भारतको एउटामात्र उपग्रह प्रक्षेपण केन्द्र सतिश धवन अन्तरिक्ष केन्द्र रहेको छ। यस प्रक्षेपण केन्द्रलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनद्वारा प्रयोग गर्ने गरिन्छ जहाँबाट विशेष किसिमको रकेट जस्तै ध्रुवीय उपग्रह प्रक्षेपण यानहरूलाई प्रक्षेपित गर्ने गरिन्छ।[१] श्रीहरिकोटामा रहेको पुलीकट तालके बङ्गालको खाडीले छुट्टयाएको छ। यो आन्ध्र प्रदेशमा नेल्लोर जिल्लामा रहेको छ। यसको नजिकको सहर सुल्लुर्पेता हो। चेन्नईबाट यसको दुरी ८० किलोमीटर (५० माईल) छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Srīharikota Island. (2011). In Encyclopædia Britannica. Retrieved from Encyclopædia Britannica. Encyclopædia Britannica Online.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकियात्रामा श्रीहरिकोटा सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
- श्रीहरिकोटाका चित्र तथा भिडियो अभिलेखिकरण २००८-१२-१४ वेब्याक मेसिन
- श्रीहरिकोटाका बारेमा अभिलेखिकरण २०१०-०६-०१ वेब्याक मेसिन
विकिमिडिया कमन्समा श्रीहरिकोटा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा श्रीहरिकोटा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।