श्रीहरिकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीहरिकोटा
శ్రీహరికోట
Sriharikota
शहर
पीएसएलभी-सी८ रकेट श्रीहरिकोटाबाट प्रक्षेपण गरिंदै
पीएसएलभी-सी८ रकेट श्रीहरिकोटाबाट प्रक्षेपण गरिंदै
देशभारत
राज्यआन्ध्र प्रदेश
जिल्लानेल्लोर जिल्ला
भाषाहरू
 • आधिकारिकतेलुगु
समय क्षेत्रयुटिसी+५:३० (IST)
पिन
५२४१२४
सवारी दर्ताएपी
मौसमउष्ण चिसो र सुष्क (कोप्पेन)

श्रीहरिकोटा (तेलुगु: శ్రీహరికోట) भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटमा अवस्थित एउटा टापु हो । भारतको एउटामात्र उपग्रह प्रक्षेपण केन्द्र सतिश धवन अन्तरिक्ष केन्द्र रहेको छ । यस प्रक्षेपण केन्द्रलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनद्वारा प्रयोग गर्ने गरिन्छ जहाँबाट विशेष किसिमको रकेट जस्तै ध्रुवीय उपग्रह प्रक्षेपण यानहरूलाई प्रक्षेपित गर्ने गरिन्छ ।[१] श्रीहरिकोटामा रहेको पुलीकट तालके बङ्गालको खाडीले छुट्टयाएको छ । यो आन्ध्र प्रदेशमा नेल्लोर जिल्लामा रहेको छ । यसको नजिकको शहर सुल्लुर्पेता हो । चेन्नईबाट यसको दुरी ८० किलोमीटर (५० माईल) छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [१] Srīharikota Island. (2011). In Encyclopædia Britannica. Retrieved from Encyclopædia Britannica. Encyclopædia Britannica Online.

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]