चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) (चिनियाँ: 国家航天局; फिनयिन: Guójiā Hángtiān Jú)) राष्ट्रिय अन्तरिक्ष कार्यक्रम [१] र अन्तरिक्ष गतिविधिहरूको योजना र विकासको लागि जिम्मेवार चीनको राष्ट्रिय अन्तरिक्ष निकाय हो।

पहिले एरोस्पेस उद्योग मन्त्रालयले अन्तरिक्ष विकासको अधिकार अख्तियार गर्दै आएकोमा हाल आएर चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन र चीन वैमानिक विज्ञान र प्राविधिक सङ्गठनले अधिकार पाएका छन्। यो राष्ट्रिय सुरक्षाको लागि विज्ञान, प्रविधि र उद्योग राज्य प्रशासनको एक अधीनस्थ निकाय हो। यसको मुख्यालय हाइदेन जिल्लाको बेइजिङमा छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Organization and Function", China National Space Administration, मूलबाट २८ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]