भारतको प्रधानमन्त्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारतको प्रधानमन्त्री
Prime Minister of
the Republic of India
Flag of India.svg
Emblem of India.svg
भारतको चिन्ह
भारत सरकार
प्रधानमन्त्रीको कार्यालय
सम्बोधन सम्माननीय (औपचारिक)
महामहिम (कुटनीतिक)
सदस्य
प्रतिवेदन पेश भारतको संसद
निवास ७ रेस कोर्स रोड
पद संख्या राइसिना हिल, नयाँ दिल्ली, भारत
नियुक्तिकर्ता भारतको राष्ट्रपति
सुरुवाती बहालवाला जवाहरलाल नेहरु
स्थापना १५ अगस्ट १९४७ (1947-08-15) (७० वर्ष अघि)
पारिश्रमिक युएस$०.०३ मिलियन) (वार्षिक, INR९६०,००० (अमेरिकी डलर संसद तलब समाहित) [१]
वेबसाइट प्रधानमन्त्री कार्यालय

भारतको प्रधानमन्त्री (Prime Minister of India) भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख, तथा लोकसभामा बहुमत ल्याउने दलको नेता हुन्छन् । प्रधानमन्त्रीले भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।

नरेन्द्र मोदी भारतको वर्तमान प्रधानमन्त्री हुन् ।

परिचय[सम्पादन गर्ने]

भारतीय संविधानको अनुच्छेद ७४ मा स्पष्ट रूपले मन्त्रीपरिषदको अध्यक्षता तथा सञ्चालनको निमित्त प्रधानमन्त्रीको उपस्थिति आवश्यक मानेको छ । उसको मृत्यु वा त्यागपत्रको अवस्थामा सम्पूर्ण परिषदलाई पद छोड्नु पर्दछ । उ एक्लै मन्त्री परिषदको विस्तार गर्दछ । राष्ट्रपतिद्वारा मन्त्रीहरूको नियुक्ति प्रधानमन्त्रीकै सल्लाहमा गर्दछ । राष्ट्रको प्रशासन सम्बन्धि सबै कार्य, क्याबिनेटको कार्य, मन्त्रीहरूको कार्य विभाजन लगायत सबै नीतिगत निर्णय प्रधानमन्त्रीले नै गर्दछ । राष्ट्रपति तथा मन्त्री परिषदको मध्यमा उसैले सम्पर्क सुत्रको काम गर्दछ । मन्त्रीपरिषदको प्रधान प्रवक्ता पनि प्रधानमन्त्री नै हुन्छन् । यिनै सबै कारणले गर्दा प्रधानमन्त्रीलाई भारतको सबैभन्दा महत्वपूर्ण व्यक्तित्व मानिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Pay & Allowances of the Prime Minister" (PDF). pmindia.nic.in/. http://pmindia.nic.in/pmsalary_jul2012.pdf. अन्तिम पहुँच मिति: 14 June 2013. 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]