भारतका प्रधानमन्त्रीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरेन्द्र मोदी, भारतका वर्तमान (१४औँ) प्रधानमन्त्री, २६ मे २०१४ देखि

भारतको प्रधानमन्त्री गणतन्त्र भारतको सरकार प्रमुख हुन्छन् । भारतीय संविधान अनुसार, प्रधानमन्त्री पद भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख तथा लोकसभामा बहुमत भएका दलको नेता हुने गर्छ । प्रधानमन्त्री भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।


कुञ्जी[सम्पादन गर्नुहोस्]

प्रधानमन्त्री रहेको पार्टीको रङ्गको कुञ्जी

अन्य कुञ्जी
  • No.: पदमा रहेको सङ्ख्या
  • CM: मन्त्री परिषद
  • हत्या वा कार्यकालमा मृत्यु
  • § अघिल्लो अविधि पछि पुन: कार्यकालमा फर्के
  • RES राजिनामा
  • NC अविश्वासको प्रस्ताव पछि राजिनामा दिए

प्रधानमन्त्री[सम्पादन गर्नुहोस्]

क्रम नाम
(जन्म–मृत्यु); संसदीय क्षेत्र
चित्र पार्टी
(गठबन्धन)
कार्यकाल[१] निर्वाचन
(लोक सभा)
मन्त्री
परिषद
नियुक्तकर्ता
जवाहर लाल नेहरु
(१८८९–१९६४)
फुलपुरबाट सांसद
भारतीय राष्ट्रिय काङ्ग्रेस १५ अगस्त
१९४७
२७ मे
१९६४[†]
१६ वर्ष २८६ दिन नेहरु I लर्ड माउन्टबेटन
१९५२ (पहिलो) नेहरु II राजेन्द्र प्रसाद
१९५७ (दोस्रो) नेहरु III
१९६२ (तेस्रो) नेहरु IV
गुलजरीलाल नन्दा
(१८९८–१९९८)
साबरकंथबाट सभासद
भारतीय राष्ट्रिय काङ्ग्रेस २७ मे
१९६४
९ जुन
१९६४
१३ दिन  – (तेस्रो) (तत्कालीन) सर्वपल्ली राधाकृष्णन
लालबहादुर शास्त्री
(१९०४–६६)
अलाहबादबाट सांसद
भारतीय राष्ट्रिय काङ्ग्रेस ९ जुन
१९६४
११ जनवरी
१९६६[†]
१ वर्ष २१६ दिन  – (तेस्रो) शास्त्री
गुलजरीलाल नन्दा
(१८९८–१९९८)
साबरकंथबाट सांसद
भारतीय राष्ट्रिय काङ्ग्रेस ११ जनवरी
१९६६
२४ जनवरी
१९६६
१३ दिन  – (तेस्रो) (तत्कालीन)
इन्दिरा गान्धी
(१९१७–८४)
राय बरेलीबाट सांसद
भारतीय राष्ट्रिय काङ्ग्रेस २४ जनवरी
१९६६
२४ मार्च
१९७७
११ वर्ष ५९ दिन  – (तेस्रो) इन्दिरा गान्धी I
१९६७ (चौथौ)
१९७१ (पाँचौ) इन्दिरा गान्धी II भी.भी.गिरी
मोरारजी देसाई
(१८९६–१९९५)
सुरतबाट सांसद
जनता पार्टी २४ मार्च
१९७७
१८ जुलाई
१९७९[RES]
२ वर्ष १२६ दिन १९७७ (छैठौं) देसाई बि.डी.जट्टी
चौधरी चरण सिंह
(१९०२–87)
बागपतबाट सांसद
जनता पार्टी (निस्पक्ष)
काङ्ग्रेस सँग गठबन्धन
२८ जुलाई
१९७९
१४ जनवरी
१९८०[RES]
१७० दिन  – (छैठौ) चरण सिंह नीलम संजीभ रेड्डी
इन्दिरा गान्धी
(१९१७–८४)
मेडकबाट सांसद
कांग्रेस (इन्दिरा) १४ जनवरी
१९८०[§]
३१ अक्टोबर
१९८४[†]
४ वर्ष २९१ दिन १९८० (सातौँ) इन्दिरा गान्धी III
राजीव गान्धी
(१९४४–९१)
अमेठीबाट सांसद
भारतीय राष्ट्रिय काङ्ग्रेस ३१ अक्टोबर
१९८४
२ डिसेम्बर
१९८९
५ वर्ष ३२ दिन  – (सातौँ) राजिब गान्धी जेल सिंह
१९८४ (आठौँ)
विश्वनाथ प्रताप सिंह
(१९३१–२००८)
फतेहपुरबाट सांसद
जनता दल
(नेसनल फ्रन्ट)
२ डिसेम्बर
१९८९
१० नोभेम्बर
१९९०[NC]
३४३ दिन १९८९ (नवौँ) भी.पी.सिंह आर भेंकेटरमण
चन्द्र सेखर
(१९२७–२००७)
बलियाबाट सांसद
समाजवादी जनता पार्टी (राष्ट्रीय)
भारतीय राष्ट्रिय काङ्ग्रेस सँग मिलेर
१० नोभेम्बर
१९९०
२१ जुन
१९९१
२२३ दिन  – (नवौँ) चन्द्र सेखर
१० पी. वी. नरसिंह राव
(१९२१–२००४)
नन्दयालबाट सांसद
भारतीय राष्ट्रिय काङ्ग्रेस २१ जुन
१९९१
१६ मे
१९९६
४ वर्ष ३३० दिन १९९१ (दशौँ) राव
११ अटल बिहारी बाजपेयी
(जन्म:१९२४)
लखनउबाट सांसद
भारतीय जनता पार्टी १६ मे
१९९६
१ जुन
१९९६[RES]
१६ दिन १९९६ (एघारौँ) बाजपेयी I शंकर दयाल शर्मा
१२ एच. डी. देवगौडा
(जन्म १९३३)
कर्नाटकबाट सांसद (राज्य सभा)
जनता दल
(संयुक्त फ्रन्ट)
१ जुन
१९९६
२१ अप्रिल
१९९७[RES]
३२४ दिन – (एघारौँ) देवगौडा
१३ इन्द्र कुमार गुजराल
(१९१९–२०१२)
(राज्य सभा) बिहारबाट सांसद
जनता दल
(संयुक्त फ्रन्ट)
२१ अप्रिल
१९९७
१९ मार्च
१९९८
३३२ दिन  – (एघारौँ) गुजराल
११ अटल बिहारी बाजपेयी
(जन्म:१९२४)
लखनउबाट सांसद
भारतीय जनता पार्टी
(एनडिए)
१९ मार्च
१९९८[§]
२२ मे
२००४
६ वर्ष ६४ दिन १९९८ (बाह्रौँ) बाजपेयी II के.आर.नारायणन
१९९९ (तेह्रौँ) बाजपेयी III
१४ मनमोहन सिंह
(जन्म १९३२)
आसामबाट सांसद (राज्य सभा)
भारतीय राष्ट्रिय काङ्ग्रेस
(युपिए)
२२ मे
२००४
२६ मे
२०१४
१० वर्ष ४ दिन २००४ (चौधौँ) सिंह I अब्दुल कलाम
२००९ (पन्ध्रौँ) सिंह II प्रतिभा पाटिल
१५ नरेन्द्र मोदी
(जन्म १९५०)
वडोदरा तथा वाराणसीबाट सांसद
भारतीय जनता पार्टी
(एनडीए)
२६ मे
२०१४
पदासिन २०१४ मे २६ देखि २०१४ (सोह्रौँ) मोदी प्रणब मुखर्जी

यो पनि पढ्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरका लिङ्कहरू[सम्पादन गर्नुहोस्]