प्रतिभा पाटिल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रतिभा देवीसिंह पाटिल
प्रतिभा पाटिल

पदस्थ
कार्यकाल प्रारंभ
२५ जुलाई २००७
पूर्ववर्ती अब्दुल कलाम
उत्तरावर्ती प्रणव मुखर्जी

कार्यकाल
८ नोभेम्बर २००४ – २३ जुलाई २००७
पूर्वाधिकारी मदन लाल खुराना
उत्तराधिकारी अख्लाक उर रहमान किदवई

जन्म १९ डिसेम्बर १९३४
नाडगांव, महाराष्ट्र, ब्रिटिश भारत
राजनैतिक पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेस
जीवनसंगी देवीसिंह रणसिंह शेखावत
धर्म हिन्दू

प्रतिभा देवीसिंह पाटिल (यसका बारेमा उच्चारण ) (उपनाम:प्रतिभा ताई) (जन्म १९ डिसेम्बर १९३४) स्वतन्त्र भारतको ६० वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपति तथा क्रमानुसार १२औ राष्ट्रपति रहेकी थिइन् ।[१] राष्ट्रपति चुनावमा प्रतिभा पाटिलले आफ्नो प्रतिद्वंदी भैरोंसिंह शेखावतलाई तीन लाख भन्दा अधिक मतले हराएकी थिइन् । प्रतिभा पाटिलले ६,३८,११६ मत पाएकी थिइन्, भने भैरोंसिंह शेखावतले ३,३१,३०६ मत पाएका थिए ।[२][३][४] उनी २५ जुलाई २०१२मा संसदको सेन्ट्रल हालमा आयोजित समारोहमा नव निर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई आफ्नो कार्यभार सुम्पेर राष्ट्रपति भवनबाट बिदा लिएकी थिइन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  2. बिभुदत्त प्रधान. "Patil Poised to Become India's First Female President", Bloomberg L.P.. अन्तिम पहुँच मिति:२० जुलाई२००७.
  3. अनीता जोशुआ. "हाई टर्नआउट इन प्रेसिडेन्शियल पोल", द हिन्दू. अन्तिम पहुँच मिति:२० जुलाई२००७.
  4. "राष्ट्रपति निर्वाचन", एनडीटीवी. अन्तिम पहुँच मिति:२० जुलाई२००७.

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]