प्रतिभा पाटिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिभा देवीसिंह पाटिल
भारतको १२औँ राष्ट्रपति
कार्यकाल
२५ जुलाई २००७ – २५ जुलाई २०१२
पूर्वाधिकारीअब्दुल कलाम
उतराधिकारीप्रणव मुखर्जी
राजस्थानको राज्यपाल
कार्यकाल
८ नोभेम्बर २००४ – २३ जुलाई २००७
पूर्वाधिकारीमदन लाल खुराना
उतराधिकारीअख्लाक उर रहमान किदवई
व्यक्तिगत विवरण
जन्म१९ डिसेम्बर १९३४
नाडगांव, महाराष्ट्र, ब्रिटिस भारत
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
जीवन साथीदेवीसिंह रणसिंह शेखावत

प्रतिभा देवीसिंह पाटिल (यसका बारेमा उच्चारण ) (उपनाम:प्रतिभा ताई) (जन्म १९ डिसेम्बर १९३४) स्वतन्त्र भारतको ६० वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपति तथा क्रमानुसार १२औ राष्ट्रपति रहेकी थिइन् ।[१] राष्ट्रपति चुनावमा प्रतिभा पाटिलले आफ्नो प्रतिद्वन्द्वी भैरोंसिंह शेखावतलाई तीन लाख भन्दा अधिक मतले हराएकी थिइन् । प्रतिभा पाटिलले ६,३८,११६ मत पाएकी थिइन्, भने भैरोंसिंह शेखावतले ३,३१,३०६ मत पाएका थिए ।[२][३][४] उनी २५ जुलाई २०१२ मा संसदको सेन्ट्रल हालमा आयोजित समारोहमा नव निर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई आफ्नो कार्यभार सुम्पेर राष्ट्रपति भवनबाट बिदा लिएकी थिइन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "भारतमा प्रथम महिला राष्ट्रपति निर्वाचित" (एसएचटीएमएल), बीबीसी।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. बिभुदत्त प्रधान, "Patil Poised to Become India's First Female President", Bloomberg L.P., अन्तिम पहुँच २० जुलाई२००७  লেখা "Bloomberg.com " উপেক্ষা করা হয়েছে (सहायता)
  3. अनीता जोशुआ, "हाई टर्नआउट इन प्रेसिडेन्शियल पोल", द हिन्दू, अन्तिम पहुँच २० जुलाई२००७ 
  4. "राष्ट्रपति निर्वाचन", एनडीटीवी, अन्तिम पहुँच २० जुलाई२००७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]