सामग्रीमा जानुहोस्

मुहम्मद हिदायतुल्लाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुहम्मद हिदायतुल्लाह
भारतका छैटौँ उपराष्ट्रपति
राष्ट्रपतिनीलम संजीव रेड्डी
पूर्वाधिकारीबासप्पा दनप्पा जत्ती
उतराधिकारीरामास्वामी वेंकटरमण
भारतका कार्यवाहक राष्ट्रपति
पूर्वाधिकारीवराहगिरी वेंकट गिरी
उतराधिकारीवराहगिरी वेंकट गिरी
भारतका एघारौँ मुख्य न्यायाधीश
नामाङ्कन कर्ता(परम्परा अनुसार उनी वरिष्ठ न्यायाधीश थिए )
पूर्वाधिकारीकैलाश नाथ वांचू
उतराधिकारीजयंतिलाल छोटालाल शाह
व्यक्तिगत विवरण
दलस्वतन्त्र

मुहम्मद हिदायतुल्लाह, (१७ डिसेम्बर १९०५ - १८ डिसेम्बर १९९२) भारत के पहले मुस्लिम मुख्य न्यायाधीश भए। उनले दुइ पल्ट भारतका कार्यवाहक राष्ट्रपतिको रूपमा पनि कार्यभार संभाले। यसका साथै उनी एउटा अर्को कार्यकालकोलागि भारतका छैटौँ उपराष्ट्रपति पनि रहे। नया रायपुरमा स्थित हिदायतुल्लाह राष्ट्रिय विधि विश्वविद्यालयको नाम उनको नाममा राखिएको छ।

बाह्य सूत्र

[सम्पादन]