वराहगिरी वेङ्कट गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वराहगिरी वेङ्कट गिरी
सन् १९७१ मा गिरी
भारतको चौथो राष्ट्रपति
कार्यकाल
२४ अगस्ट १९६९ – २४ अगस्ट १९७४
प्रधानमन्त्रीइन्दिरा गान्धी
उपराष्ट्रपतिगोपाल स्वरूप पाठक
पूर्वाधिकारीउनी आफै [क]
उतराधिकारीफखरुद्दीन अली अहमद
कार्यकाल
३ मे १९६९ – २० जुलाई १९६९ (कार्यकारी)
प्रधानमन्त्रीइन्दिरा गान्धी
पूर्वाधिकारीजाकिर हुसेन
उतराधिकारीउनी आफै [ख]
भारतको तेस्रो उपराष्ट्रपति
कार्यकाल
१४ मे १९६७ – ३ मे १९६९
राष्ट्रपतिजाकिर हुसेन
प्रधानमन्त्रीइन्दिरा गान्धी
पूर्वाधिकारीजाकिर हुसेन
उतराधिकारीगोपाल स्वरूप पाठक
कर्नाटकको राज्यपाल
कार्यकाल
२ अप्रिल १९६५ – १३ मे १९६७
प्रधानमन्त्रीइन्दिरा गान्धी
मुख्यमन्त्रीसिधवनहल्ली निजलिङ्गप्पा
पूर्वाधिकारीसत्यवन्त मल्लान्नाह श्रीनागेश
उतराधिकारीगोपाल स्वरूप पाठक
केरलको राज्यपाल
कार्यकाल
१ जुलाई १९६० – २ अप्रिल १९६५
मुख्यमन्त्री
पूर्वाधिकारीबुर्गुला रामकृष्ण राव
उतराधिकारीअजीतप्रसाद जैन
उत्तर प्रदेशको राज्यपाल
कार्यकाल
१० जुन १९५७ – ३० जुन १९६०
मुख्यमन्त्रीसम्पूर्णानन्द
पूर्वाधिकारीकन्हैयालाल माणिकलाल मुन्शी
उतराधिकारीबुर्गुला रामकृष्ण राव
मद्रास प्रदेशको लागि उद्योगमन्त्री
कार्यकाल
३० अप्रिल १९४६ – २३ मार्च १९४७
मुख्यमन्त्रीतुङ्गुतुरी प्रकाशम
व्यक्तिगत विवरण
जन्म
वराहगिरी वेङ्कट गिरी

(१८९४-०८-१०)१० अगस्ट १८९४
ब्रह्मपुर, मद्रास रियासत, बेलायती भारत
(हाल ब्रह्मपुर, ओडिसा, भारत)
मृत्यु२४ जुन १९८०(1980-06-24) (उमेर ८५)
मद्रास, तमिलनाडु, भारत
(हाल चेन्नई)
मृत्युुको  कारणहृदयाघात
राष्ट्रियताभारतीय
राजनीतिक दलस्वतन्त्र
जीवन साथी
सरस्वती बाई
(
वि १९२६; मृत्यु १९७८)
सन्तान(हरू)१४
आफन्तहरूअद्रुती लक्ष्मीबाई (दिदी)[१]
पालागुम्मि साईनाथ (नाति)
मातृ शिक्षाप्रतिष्ठान
जीवनवृति
पुरस्कारभारत रत्न (सन् १९७५)

वराहगिरी वेङ्कट गिरी (१० अगस्ट १८९४ - २४ जुन १९८०) एक भारतीय राजनीतिज्ञ र कार्यकर्ता थिए जसले २४ अगस्ट १९६९ देखि २४ अगस्ट १९७४ सम्म भारतको चौथो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले १३ मे १९६७ देखि ३ मे १९६९ सम्म भारतको तेस्रो उपराष्ट्रपतिको रूपमा पनि काम गरेका थिए। उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित हुने पहिलो राष्ट्रपति थिए।[३] उनी पछि सन् १९७४ मा फखरुद्दीन अली अहमद राष्ट्रपति बनेका थिए।[४] आफ्नो कार्यकाल सकिए पछि गिरीलाई भारत सरकारले सन् १९७५ मा भारत रत्नबाट सम्मानित गरेको थियो। २४ जुन १९८० मा उनको निधन भएको थियो।


निधन[सम्पादन गर्नुहोस्]

उनको २४ जुन १९८० मा मद्रासमा हृदयाघातका कारण मृत्यु भएको थियो।[५]

अर्को दिन उनको राजकीय अन्त्येष्टि गरिएको थियो र भारत सरकारले एक हप्ता लामो शोक अवधिको घोषणा गरेको थियो।[६]

सम्मान[सम्पादन गर्नुहोस्]

सजावट देश मिति टिप्पणी स्रोत
भारत रत्न  भारत सन् १९७५ भारतको सर्वोच्च नागरिक सम्मान [७]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dasarathi Bhuyan, "Participation of Women of Ganjam District in the Freedom Movement of India", Orissa Review, पृ: 18–20, अन्तिम पहुँच २७ नोभेम्बर २०१८ 
  2. "Khallikote Autonomous College, Berhampur, Orissa", PunjabColleges.com, अन्तिम पहुँच २०२२-०८-०५ 
  3. Saubhadra Chatterji (२६ अप्रिल २०१७), "NDA vs Oppn: India might to witness tightest presidential poll since 1969", Hindustan Times, अन्तिम पहुँच २१ जुन २०१८ 
  4. "Gallery of Indian Presidents", Press Information Bureau, Government of India, मूलबाट १२ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८ 
  5. Harris M. Lentz (४ फेब्रुअरी २०१४), Heads of States and Governments Since 1945, Routledge, पृ: 379–380, आइएसबिएन 9781134264902, अन्तिम पहुँच २१ जुन २०१८ 
  6. M.V. Kamath (१ नोभेम्बर २००९), Journalist's Handbook, Vikas Publishing House Pvt Ltd, पृ: 222–, आइएसबिएन 978-0-7069-9026-3 
  7. President of India वेब्याक मेसिन अभिलेखिकरण १० फेब्रुअरी २००९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]