भारतका उपराष्ट्रपतिहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतको उपराष्ट्रपति राष्ट्रपतिपछि भारत सरकारको दोस्रो सर्वोच्च संवैधानिक पद हो। भारतको संविधानको धारा ६३ अनुसार राजीनामा, पदबाट हटाउने, मृत्यु हुने, महाभियोग लगाउने वा राष्ट्रपतिले आफ्नो कार्य सम्पादन गर्न नसक्ने अवस्था उत्पन्न भएमा उपराष्ट्रपतिले राष्ट्रपतिको कार्य सम्पादन गर्दछन्। उनीहरू भारतको संसदको माथिल्लो सदन राज्य सभाको पदेन अध्यक्ष पनि हुन्।[१][२]

सूची[सम्पादन गर्नुहोस्]

# नाम पदग्रहण पदावधि
सर्वपल्ली राधाकृष्णन १३ मे १९५२ १२ मे १९६२
जाकिर हुसेन १३ मे १९६२ १२ मे १९६७
वराहगिरी वेङ्कट गिरी १३ मे १९६७ ३ मे १९६९
गोपाल स्वरूप पाठक ३१ अगस्ट १९६९ ३० अगस्ट १९७४
बसप्पा दानप्पा जट्टी ३१ अगस्ट १९७४ ३० अगस्ट १९७९
मुहम्मद हिदायतुल्लाह ३१ अगस्ट १९७९ ३० अगस्ट १९८४
रामस्वामी वेंकटरमण ३१ अगस्ट १९८४ २४ जुलाई १९८७
शङ्करदयाल शर्मा ३ सेप्टेम्बर १९८७ २४ जुलाई १९९२
कोच्चेरील रामन नारायणन २१ अगस्ट १९९२ २४ जुलाई १९९७
१० कृष्ण कान्त २१ अगस्ट १९९७ २७ जुलाई २००२
११ भैरोंसिंह शेखावत १९ अगस्ट २००२ २१ जुलाई २००७
१२ मोहम्मद हामीद अंसारी ११ अगस्ट २००७ ११ अगस्ट २०१७
१३ वेंकैया नायडू ११ अगस्ट २०१७ ११ अगस्ट २०२२
१४ जगदीप धनखड ११ अगस्ट २०२२ विद्यमान

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Powers and responsibilities of Vice President of India", News Nation, १७ जुलाई २०१७, अन्तिम पहुँच २ मार्च २०१९ 
  2. Jha, Jitesh (८ अगस्ट २०१७), "Fact Box: Vice President of India", Dainik Jagran, मूलबाट ५ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१९