सामग्रीमा जानुहोस्

जैल सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जैल सिंह

जैल सिंह भारतको सातौं राष्ट्रपति थिए। उनी १९८२ देखि १९८७ सम्म उक्त पदमा बसे राष्ट्रपति हुनु भन्दा पहिले उनी भारतीय राष्ट्रिय कांग्रेस पार्टीसँग सँग सम्बद्ध राजनीतिज्ञ थिए र उनले गृहमन्त्री लगायत केन्द्रीय मन्त्रिमण्डलमा धेरै मन्त्री पदहरू सम्हालेका थिए। उनले १९८३ देखि १९८६ सम्म गुुट निरपेक्ष असंलग्न आन्दोलनको अध्यक्षको रूपमा पनि काम गरे।

उनको राष्ट्रपतिकाल अपरेशन ब्लू स्टार, इन्दिरा गान्धीको हत्या र १९८४ को शिख विरोधी दंगा जस्ता घटनाको कारणले चिनिन्छ। [] १९९४ मा भएको एक कार दुर्घटनामा घाइते भएर उनको मृत्यु भयो।

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

पञ्जाबका मुख्यमन्त्री

[सम्पादन गर्नुहोस्]

१९७२ मा कांग्रेसले जैल सिंहलाई पञ्जाबको मुख्यमन्त्री चुनेको थियो।[][]

भारतको राष्ट्रपति

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ""Zail Singh, 78, First Sikh To Hold India's Presidency", The New York Times, २६ डिसेम्बर १९९४, अन्तिम पहुँच २६ अक्टोबर २०११
  2. सिंह, संगत (१९९९), The Sikhs in History, नई दिल्ली: अनकॉमन बूक्स, पृ: 350–54।
  3. खुशवन्त सिंह (१८३९–२००४), A History of the Sikhs II, नई दिल्ली: ऑक्सफोर्ड यूनिवर्सिटी प्रेस, पृ: 315–317।