सामग्रीमा जानुहोस्

इल्हाम अलियेभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इल्हाम अलियेवबाट अनुप्रेषित)
इल्हाम अलिएव
अजरबैजानी: İlham Əliyev, ایلهام علیف
अजरबैजानको ४औं राष्ट्रपति
पद बहाली
२००३ अक्टोबर ३१
प्रधानमन्त्रीआर्टुर रासिजाडे
पूर्वाधिकारीहेदर इलीएव
अजरबैजानको प्रधानमन्त्र
कार्यकाल
२००३ अगस्ट ४  २००३ नोभेम्बर ४
राष्ट्रपतिहेदर इलीएव
पूर्वाधिकारीआर्टुर रासिज़ाडे
उतराधिकारीआर्टुर रासिज़ाडे
व्यक्तिगत विवरण
जन्म१९६१ डिसेम्बर २४
राजनीतिक दलन्यु अजरबैजान पार्टी
जीवनसाथीमहरिबान इलीएव

Deprecated parameter primeminister

इल्हाम हेदर ओगलू अलियेव (अजरबैजानी: İlham Heydər oğlu Əliyev, [ilham hejˈdæɾ oɣˈɫu æˈlijɪf]; जन्म १९६१ डिसेम्बर २४) अजरबैजानका चौथो तथा वर्तमान राष्ट्रपति हुन्। उनी २००३ अक्टोबर ३१ देखि देखि अजरबैजानको राष्ट्रपति रहिरहेका छन्। उनको मा भएको थियो। उनी १९९३ देखि २००० सम्म अजरबैजानका राष्ट्रपति रहेका हेदर अलियेव का पुत्र हुन्। उनी न्यु अजरबैजान पार्टीका नेता हुन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]