राउल क्यास्ट्रो
Raúl Castro | |
---|---|
![]() | |
क्युबा कम्युनिष्ट पार्टीका महासचिव | |
पद बहाली १९ अप्रिल २०११ कार्यबाहक: ३१ जुलाई २००६ – 19 April 2011 | |
राष्ट्रपति | स्वयम् Miguel Díaz-Canel |
सहायक | José Ramón Machado |
पूर्वाधिकारी | फिडेल क्यास्ट्रो |
पूर्वाधिकारी | फिडेल क्यास्ट्रो |
उतराधिकारी | मिगेल डिआस-कनेलMiguel Díaz-Canel |
Second Secretary of the Communist Party of Cuba | |
कार्यकाल 3 October 1965 – 19 April 2011 | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | José Ramón Machado |
प्रथम क्युवाको उपराष्ट्रपति | |
कार्यकाल 2 December 1976 – 24 February 2008 | |
राष्ट्रपति | फिडेल क्यास्ट्रो |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | José Ramón Machado |
रक्षा मन्त्री Minister of Defence | |
कार्यकाल 16 February 1959 – 24 February 2008 | |
प्रधानमन्त्री | फिडेल क्यास्ट्रो |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | Julio Casas Regueiro |
व्यक्तिगत विवरण | |
जन्म | Birán, Cuba | ३ जुन १९३१
राजनीतिक पार्टी | पपुलर सोसलिस्ट पार्टी (Before 1953) 26th of July Movement (1953–1965) Communist Party (1965–present) |
जीवन साथी(हरू) | |
हस्ताक्षर | ![]() |
सैनिक सेवा | |
निष्ठा | ![]() |
सेवा/शाखा | Revolutionary Armed Forces |
सेवा अवधि | 1953–59 |
श्रेणी | ![]() |
Unit | 26th of July Movement |
लडाईं/युद्ध | Cuban Revolution क्युबा मिसाइल संकट |
पुरस्कारहरू | Hero of the Republic of Cuba[१] Order of Prince Yaroslav the Wise[२] National Order of Mali[३] Order of the Quetzal[४] Order Prince Daniel of Good Faith First Degree[५] |
'राउल मोदेस्तो क्यास्ट्रो रुज़ (en :Raúl Modesto Castro Ruz') (अमेरिकी स्पेनी: [raˈul moˈðesto ˈkastɾo ˈrus]; born 3 June 1931) एक क्युबाली राजनीतिज्ञ हुन् र हाल क्युबाको सबैभन्दा उच्च पद क्युबा कम्युनिस्ट पार्टीको महासचिव पद अप्रिल २०११ देखि आफ्नो दाजु फिडेल क्यास्ट्रोपछि सम्हालिरहेका छन् ।[६] उनी १९७५ देखि क्युबा कम्युनिष्ट पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय पोलिटब्युरो सदस्य पनि हुन् | फेब्रुअरी २००८ मा उनी क्युबाको राष्ट्रिय परिषद तथा मन्त्रि परिषदको अध्यक्ष ( रास्ट्रपति ) नियुक्त भए । उनको रास्ट्रपतिको कार्यकाल १९ अप्रिल २०१८ सम्म रह्यो ।
अमेरिकासँगको सम्बन्धमा सामान्याकरण[सम्पादन गर्ने]


राउल क्यास्ट्रोले २००८ माएक अन्तर्वार्तामा भने , "अमेरिकी जनता हाम्रा एक नजिकका छिमेकी हुन्। हमीले एक अर्कालाई सम्मान गर्नुपर्छ। हमीले अमेरिकी जनता विरुद्ध केहि गरेका छैनौं । सुमधुर सम्बन्ध आपसी हितको लागि फाइदाजनक हुन्छ। सायद हामी हाम्रा सबै समस्याहरू समाधान गर्न सक्दैनौ होला, तर हामी ती मध्ये धेरै समाधन गर्न सक्छौ।"[७]
१० डिसेम्बर २०१३ मा, क्यास्ट्रोले, एक महत्त्वपूर्ण कदम, उनले जोहानस्बर्गमा नेल्सन मण्डेलाको राजकीय अन्त्येष्टिको क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा सँग हात मिलाए र अबिवादन गरे।[८]
१७ डिसेम्बर २०१४, मा क्यास्ट्रो र ओबामाले छुट्टाछुट्टै घोषणा गरे कि दुई राष्ट्र बीचको सम्बन्ध सामन्य बनाउने प्रयास हावाना र वासिङ्टन डि.से. मा राजदुतावासको पुनर्स्थापना गरिने सार्वजनिक गरे । दुतावास १९६१ मा क्युवा सोभियत सङ्घ सङ्घ नजिक भएपछि विघटन भएको थियो।[९][१०]
अमेरिका र क्युवा बिच सम्बन्ध सुधारको लागि पोप फ्रान्सिसले सहयोग गरेका थिए जसले गोप्य भेटवार्ताको लागि भेटिकन प्रयोग गर्न अनुमती दिएका थिए। त्यसपछि क्यास्ट्रो र ओबामाको लागातार सम्बन्ध सुधारको प्रगतिको सम्बन्धमा सार्वजनिक घोषणा भयो।[११]
२० जुलाई २०१५ मा,क्युवा र अमेरिकाले वासिङ्टन र हवानामा दूतावास औपचारिक रूपमा खोलेर पुर्ण कुटनैतिक सम्बन्ध स्थापना गरे।[१२]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने]
- ↑ Castro, Fidel (२००७), Fidel Castro Reader (अङ्ग्रेजीमा), Ocean Press, पृ: 37, आइएसबिएन 9781920888886।
- ↑ "Kiev Ukraine News Blog", Kiev Ukraine, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ "Orders, Decorations and Medals – – Medals of Cuba", Jean paul leblanc, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ Antonio de la Cova, "Cuba Foreign Relations", Latin American Studies, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ "Orders, Decorations and Medals, Medals of Cuba", Jean paul leblanc, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ "Raul Castro to lead Cuba's Communist Party until 2021", FRANCE 24, १९ अप्रिल २०१८, ""I confirm to this assembly that Raul Castro, as first secretary of the Communist Party, will lead the decisions about the future of the country," Diaz-Canel said."
- ↑ "Conversations With Chávez and Castro", The Nation, २५ नोभेम्बर २००८, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ "Nelson Mandela's memorial service", The Daily Mail, १० डिसेम्बर २०१३, अन्तिम पहुँच ११ डिसेम्बर २०१३।
- ↑ Keane, Angela Greiling; Dorning, Mike (डिसेम्बर १७, २०१४), "Obama Acts to End More Than Half-Century U.S.-Cuba Estrangement", Bloomberg News।
- ↑ Baker, Peter (डिसेम्बर १८, २०१४), "Obama Announces U.S. and Cuba Will Resume Relations", The New York Times, अन्तिम पहुँच १८ डिसेम्बर २०१४।
- ↑ Yardley, Jim (मे ११, २०१५), "Praising Pope, Cuban President says he might return to Church", The New York Times, पृ: A४।
- ↑ "U.S., Cuba restore full diplomatic ties after 5 decades", CBC News, जुलाई २०, २०१५, अन्तिम पहुँच जुलाई २०, २०१५।