राउल क्यास्ट्रो
Raúl Castro | |
---|---|
क्युबा कम्युनिष्ट पार्टीका महासचिव | |
कार्यकाल १९ अप्रिल २०११ कार्यबाहक: ३१ जुलाई २००६ – 19 April 2011 – १९ अप्रिल २०२१ | |
राष्ट्रपति | स्वयम् मिगेल दिआस कानेल |
सहायक | José Ramón Machado |
पूर्वाधिकारी | फिडेल क्यास्ट्रो |
पूर्वाधिकारी | फिडेल क्यास्ट्रो |
उतराधिकारी | मिगेल दिआस कानेल |
Second Secretary of the Communist Party of Cuba | |
कार्यकाल ३ अक्टोबर १९६५ – १९ अप्रिल २०११ | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | José Ramón Machado |
प्रथम क्युवाको उपराष्ट्रपति | |
कार्यकाल २ डिसेम्बेर १९७६ – २४ फेब्रुअरी २००८ | |
राष्ट्रपति | फिडेल क्यास्ट्रो |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | José Ramón Machado |
रक्षा मन्त्री Minister of Defence | |
कार्यकाल १६ फेब्रुअरी १९५९ – २४ फेब्रुअरी २००८ | |
प्रधानमन्त्री | फिडेल क्यास्ट्रो |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | Julio Casas Regueiro |
व्यक्तिगत विवरण | |
जन्म | Birán, Cuba | ३ जुन १९३१
राजनीतिक दल | पपुलर सोसलिस्ट पार्टी (Before 1953) 26th of July Movement (1953–1965) Communist Party (1965–present) |
जीवन साथी | |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | क्युबा |
शाखा/सेवा | Revolutionary Armed Forces |
सेवाको वर्षहरू | 1953–59 |
श्रेणी | Comandante |
एकाइ | 26th of July Movement |
लडाई/युद्धहरू | Cuban Revolution क्युबा मिसाइल संकट |
पुरस्कार | Hero of the Republic of Cuba[१] Order of Prince Yaroslav the Wise[२] National Order of Mali[३] Order of the Quetzal[४] Order Prince Daniel of Good Faith First Degree[५] |
'राउल मोदेस्तो क्यास्ट्रो रुज़ (en :Raúl Modesto Castro Ruz') (अमेरिकी स्पेनी: [raˈul moˈðesto ˈkastɾo ˈrus]; born 3 June 1931) एक क्युबाली राजनीतिज्ञ हुन् र हाल क्युबाको सबैभन्दा उच्च पद क्युबा कम्युनिस्ट पार्टीको महासचिव पद अप्रिल २०११ देखि आफ्नो दाजु फिडेल क्यास्ट्रोपछि सम्हालिरहेका छन् ।[६] उनी १९७५ देखि क्युबा कम्युनिष्ट पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय पोलिटब्युरो सदस्य पनि हुन् | फेब्रुअरी २००८ मा उनी क्युबाको राष्ट्रिय परिषद तथा मन्त्रिपरिषदको अध्यक्ष ( रास्ट्रपति ) नियुक्त भए । उनको रास्ट्रपतिको कार्यकाल १९ अप्रिल २०१८ सम्म रह्यो ।
राजनैतीक जीवन
[सम्पादन गर्नुहोस्]अमेरिकासँगको सम्बन्धमा सामान्याकरण
[सम्पादन गर्नुहोस्]राउल क्यास्ट्रोले २००८ माएक अन्तर्वार्तामा भने, "अमेरिकी जनता हाम्रा एक नजिकका छिमेकी हुन्। हमीले एक अर्कालाई सम्मान गर्नुपर्छ। हमीले अमेरिकी जनता विरुद्ध केहि गरेका छैनौं। सुमधुर सम्बन्ध आपसी हितको लागि फाइदाजनक हुन्छ। सायद हामी हाम्रा सबै समस्याहरू समाधान गर्न सक्दैनौ होला, तर हामी ती मध्ये धेरै समाधन गर्न सक्छौ।"[७]
१० डिसेम्बर २०१३ मा, क्यास्ट्रोले, एक महत्त्वपूर्ण कदम, उनले जोहानस्बर्गमा नेल्सन मण्डेलाको राजकीय अन्त्येष्टिको क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा सँग हात मिलाए र अबिवादन गरे।[८]
१७ डिसेम्बर २०१४, मा क्यास्ट्रो र ओबामाले छुट्टाछुट्टै घोषणा गरे कि दुई राष्ट्र बीचको सम्बन्ध सामन्य बनाउने प्रयास हावाना र वासिङ्टन डि.सी. मा राजदुतावासको पुनर्स्थापना गरिने सार्वजनिक गरे । दुतावास १९६१ मा क्युवा सोभियत सङ्घ सङ्घ नजिक भएपछि विघटन भएको थियो।[९][१०]
अमेरिका र क्युवा बिच सम्बन्ध सुधारको लागि पोप फ्रान्सिसले सहयोग गरेका थिए जसले गोप्य भेटवार्ताको लागि भेटिकन प्रयोग गर्न अनुमती दिएका थिए। त्यसपछि क्यास्ट्रो र ओबामाको लागातार सम्बन्ध सुधारको प्रगतिको सम्बन्धमा सार्वजनिक घोषणा भयो।[११]
२० जुलाई २०१५ मा,क्युवा र अमेरिकाले वासिङ्टन र हवानामा दूतावास औपचारिक रूपमा खोलेर पुर्ण कुटनैतिक सम्बन्ध स्थापना गरे।[१२]
२०१६ मार्च २० मा, अमेरिकी राष्ट्रपति ओबामाले क्युबाको भ्रमण गरे र क्यास्ट्रो सँग भेटे- यो भ्रमण बहालवाला अमेरिकी राष्ट्रपतिको ८८ वर्शपछिको क्युवा भ्रमण थियो। [१३]
२०१७ मा बोल्दै, क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोको पर्खाल र् प्रतिबन्धात्मक व्यापार नीतिको आलोचना गरे। क्यास्ट्रोले ट्रम्पको योजना अहंकारी र तर्कहीन रहेको बाताए। "तिमीले गरीबी, विपत्ति, र आप्रवासीलाई पर्खालले रोक्न सक्दैनौ, तर सहयोग, समझहदारी र् शान्तिले सकिन्छ। " क्यास्ट्रोले बताए।[१४] २०१६ नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले टुइटमा राउललाई लक्षित गर्दै भने ,"यदी क्युवा क्युवाली जनता, क्युवाली/अमेरिकी जनता र अमेरिकाको लागि राम्रो सम्झौताको लागि इच्छुक छैन भने, म सम्झौता अन्त्य गर्नेछु।" [१५]
२०१७ सेप्टेम्बरमा, उच्च अमेरिकी दूत सँग अमेरिकी कुटनितिक कर्मचारी माथि भएको सोनिक आक्रमणको छलफलमा, क्यास्ट्रोले आश्चर्य व्यक्त गरे। उनले क्युबाको संलग्नता अस्वीकार गरे, यद्यपी उनले एफ बि आइलाई त्यो घटनाको छानबिनको लागि दुर्लभ पहुँच प्रदान गरे, जसमा २१ जनाको सुन्ने शक्ती गुमेको तथा मस्तिस्कमा क्षति पुगेको थियो। [१६]
२०१९ सेप्टेम्बरमा, भेनेजुएलाको राष्ट्रपतीय सङ्कटको दौरान निकोलस मोदुरो सरकारलाई क्युवाको समर्थन र उनको सरकारले गरेको मानवअधिकार उल्लङ्घनलाई लिएर संयुक्त राज्यले क्यास्ट्रो माथी प्रतिबन्ध लगायो र उनलाई अमेरिका प्रवेशमा रोक लगायो। [१७]
सन्यास
[सम्पादन गर्नुहोस्]२०२१ अप्रिल १६ मा, क्युवा कम्युनिस्त पार्टीको चार दिने आँठौ सम्मेलन सुरु भयो।[१८] यसमा क्यास्ट्रोको आखिरी नेत्रित्व हस्तानतरण र् राजनैतीक अवकास बारे छलफल भयो।[१९] २०२१ अप्रिल १९ मा मिगेल दिआस कानेल क्यास्ट्रोको उत्तरआधिकारीको रुपमा कम्युनिष्ट पार्टीको प्रथम सचिव निर्वाचित भए।[२०]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Castro, Fidel (२००७), Fidel Castro Reader (अङ्ग्रेजीमा), Ocean Press, पृ: 37, आइएसबिएन 9781920888886।
- ↑ "Kiev Ukraine News Blog", Kiev Ukraine, अन्तिम पहुँच १२ जनवरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २०१९ मिति
- ↑ "Orders, Decorations and Medals – – Medals of Cuba", Jean paul leblanc, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ Antonio de la Cova, "Cuba Foreign Relations", Latin American Studies, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ "Orders, Decorations and Medals, Medals of Cuba", Jean paul leblanc, अन्तिम पहुँच १२ जनवरी २०१३।
- ↑ "Raul Castro to lead Cuba's Communist Party until 2021", FRANCE 24, १९ अप्रिल २०१८, ""I confirm to this assembly that Raul Castro, as first secretary of the Communist Party, will lead the decisions about the future of the country," Diaz-Canel said." वेब्याक मेसिन अभिलेखिकरण १८ जुलाई २०१८ मिति
- ↑ "Conversations With Chávez and Castro", The Nation, २५ नोभेम्बर २००८, अन्तिम पहुँच १२ जनवरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१८ मिति
- ↑ "Nelson Mandela's memorial service", The Daily Mail, १० डिसेम्बर २०१३, अन्तिम पहुँच ११ डिसेम्बर २०१३।
- ↑ Keane, Angela Greiling; Dorning, Mike (डिसेम्बर १७, २०१४), "Obama Acts to End More Than Half-Century U.S.-Cuba Estrangement", Bloomberg News।
- ↑ Baker, Peter (डिसेम्बर १८, २०१४), "Obama Announces U.S. and Cuba Will Resume Relations", The New York Times, अन्तिम पहुँच १८ डिसेम्बर २०१४।
- ↑ Yardley, Jim (मे ११, २०१५), "Praising Pope, Cuban President says he might return to Church", The New York Times, पृ: A४।
- ↑ "U.S., Cuba restore full diplomatic ties after 5 decades", CBC News, जुलाई २०, २०१५, अन्तिम पहुँच जुलाई २०, २०१५।
- ↑ Korte, Gregory (21 March 2016) "Obama meets Cuban President Raúl Castro", USA Today. Retrieved 21 March 2016.
- ↑ "Cuba's Raul Castro blasts Trump's Mexican wall and trade policy", Reuters.com, ६ मार्च २०१७, अन्तिम पहुँच ४ मार्च २०१९।
- ↑ Trump, Donald J. (२८ नोभेम्बर २०१६), "If Cuba is unwilling to make a better deal for the Cuban people, the Cuban/American people and the U.S. as a whole, I will terminate deal.", Twitter, अन्तिम पहुँच ४ मार्च २०१९।
- ↑ Gillies | AP, Josh Lederman, Michael Weissenstein and Rob (१६ सेप्टेम्बर २०१७), "Raul Castro's surprising response to harmed US diplomats", The Washington Post (en-USमा), आइएसएसएन 0190-8286, मूलबाट १७ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७।
- ↑ Spetalnick, Matt (२६ सेप्टेम्बर २०१९), "U.S. issues travel ban for Cuba's Castro over human rights accusations, support for Venezuela's Maduro", Reuters – www.reuters.comद्वारा।
- ↑ "President of Cuba greets 8th Congress of the Communist Party", Prensa Latina, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१।
- ↑ AFP (१६ अप्रिल २०२१), "A future without Castro: leadership change in Cuba", France 24, अन्तिम पहुँच १६ अप्रिल २०२१।
- ↑ "Cuba leadership: Díaz-Canel named Communist Party chief", BBC News, १९ अप्रिल २०२१, अन्तिम पहुँच २० अप्रिल २०२१।