सामग्रीमा जानुहोस्

महाथीर मोहम्मद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. महाथीर बिन मोहम्मद
Mahathir at National Day celebrations in 2007
चौथो र सातौ प्रधानमन्त्री (मलेसिया)
कार्यकाल
16 July 1981  31 October 2003
एकाधिपतिहरूAhmad Shah
Iskandar
Azlan Shah
Jaafar
Salahuddin
Mizan Zainal Abidin (Regent)
Sirajuddin
सहायकMusa Hitam (1981-1986)
Ghafar Baba (1986-1993)
Anwar Ibrahim (1993-1998)
Abdullah Ahmad Badawi (1999-2003)
पूर्वाधिकारीHussein Onn
उतराधिकारीAbdullah Ahmad Badawi
4th उप प्रधानमन्त्री (मलेसिया)
कार्यकाल
5 March 1976  16 July 1981
एकाधिपतिहरूYahya Petra
Ahmad Shah
प्रधानमन्त्रीHussein Onn
पूर्वाधिकारीHussein Onn
उतराधिकारीMusa Hitam
अर्थमन्त्री (मलेसिया)
कार्यकाल
5 June 2001  31 October 2003
पूर्वाधिकारीDaim Zainuddin
उतराधिकारीAbdullah Ahmad Badawi
कार्यकाल
7 September 1998  8 January 1999
पूर्वाधिकारीAnwar Ibrahim
उतराधिकारीDaim Zainuddin
गृहमन्त्री (मलेसिया)
कार्यकाल
7 May 1986  8 January 1999
पूर्वाधिकारीMusa Hitam
उतराधिकारीAbdullah Ahmad Badawi
रक्षामन्त्री (मलेसिया)
कार्यकाल
18 July 1981  6 May 1986
पूर्वाधिकारीAbdul Taib Mahmud
उतराधिकारीAbdullah Ahmad Badawi
Minister of Trade and Industry
कार्यकाल
1 January 1978  16 July 1981
प्रधानमन्त्रीHussein Onn
पूर्वाधिकारीHamzah Abu Samah
उतराधिकारीAhmad Rithaudden Tengku Ismail
शिक्षामन्त्री (मलेसिया)
कार्यकाल
5 September 1974  31 December 1977
प्रधानमन्त्रीAbdul Razak Hussein
Hussein Onn
पूर्वाधिकारीMohammad Yaacob
उतराधिकारीMusa Hitam
21st असंलग्न अभियानका महासचिव
कार्यकाल
20 February 2003  31 October 2003
पूर्वाधिकारीThabo Mbeki
उतराधिकारीAbdullah Ahmad Badawi
Member of the Dewan Negara
कार्यकाल
30 December 1972  23 August 1974
निर्वाचन क्षेत्रElected by Kedah State Legislative Assembly
Member of the Dewan Rakyat
कार्यकाल
25 April 1964  10 May 1969
निर्वाचन क्षेत्रKota Setar Selatan
कार्यकाल
24 August 1974  21 March 2004
निर्वाचन क्षेत्रKubang Pasu
व्यक्तिगत विवरण
जन्म (1925-07-10) १० जुलाई १९२५ (उमेर १००)
राजनीतिक दलUnited Malays National Organisation
जीवनसाथीSiti Hasmah
सन्तानMarina
Mirzan
Melinda
Mokhzani
Mukhriz
Maizura
Mazhar
मातृ शिक्षाप्रतिष्ठानUniversity of Malaya
व्यवसायफिजीसियन (चिकित्सक)

Deprecated parameter primeminister7Deprecated parameter honorific-suffixDeprecated parameter primeminister8Deprecated parameter honorific-prefixDeprecated parameter primeminister2

डा. महाथीर विन मोहम्मद मलेसियाका चौथो प्रधानमन्त्री थिए। १६ जुलाई १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेका महाथीरको २२ वर्षको कार्यअवधिमा मलेशियाले धेरै आर्थिक प्रगति गरेको थियो।

महाथीर सन् १९२५ डिजेम्बर २० मा जन्मिएका थिए। पछि सन् १९४५ देखि उनी राजनीतिमा सक्रिय भएका थिए । पहिलो पटक सन् १९६४ मा सांसद् मा निर्वाचित भएका महाथीर सन् १९६८ मा उच्च शिक्षा परिषद्को अध्यक्षमा भएका थिए । सन् १९७१ मा मलेसिया सरकारले उनैको आर्थिक विकास सम्बन्धी योजनालाई नयाँ आर्थिक नीतिको रूपमा अबलम्बन गरेको थियो । सन् १९७३ मा पुनः उनी सांसदमा नियुक्त भए । त्यसपछी फेरी उनी सन् १९७४ मा शिक्षा मन्त्री र राष्ट्रिय विश्वविद्यालय परिषद्को अध्यक्ष बने। सन् १९७६ मा उपप्रधान एवं व्यापार तथा उद्योग मन्त्री बने । महाथीर सन् १९७५ मा युनाइटेड मल्याज नेशनल अग्रनाइजेसनको उपाध्यक्ष पनि भएका थिए। सन् १९८१ मा पार्टी अध्यक्षमा नियुक्त भएका महाथीर १९८४ मा निर्विरोध रूपमा पार्टी अध्यक्ष बने । []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]