मोहम्मद मोर्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहम्मद मोर्सी
محمد مرسى
इजिप्ट मिश्रको राष्ट्रपति
पद बहाली
३० जून २०१२
प्रधानमन्त्रीकमाल गन्ज़ोरी
पूर्वाधिकारीहोस्नी मुबारक[१][२][३][४] *
उतराधिकारीअब्देल फतेह अल-सिसी
गुट निरपेक्ष आंदोलनको महासचिव
कार्यकाल
३० जून २०१२ – ८ जून २०१४
पूर्वाधिकारीमुहम्मद हुसैन तनतवी (कार्यकारी)
फृडम एण्ड जस्टिस पार्टी अध्यक्ष
कार्यकाल
३० अप्रैल २०११ – २४ जून २०१२
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीरिक्त[५]
पीपल्स असेम्बली ऑफ़ इजिप्ट के सदस्य
कार्यकाल
१ दिसम्बर २००० – १२ दिसम्बर २०५
पूर्वाधिकारीनुमान गुमा
उतराधिकारीमहमूद अबज़ा
व्यक्तिगत विवरण
जन्म
मुहम्मद मोर्सी इसा अल-अय्यत

अगस्ट 1951 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "०"।)अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।
शार्किया, मिस्र
मृत्यु१७ जुन २०१९(2019-06-17) (उमेर ६७)
कायरो, इजिप्ट
राजनीतिक दलफृडम एण्ड जस्टिस पार्टी (२०११-१२)[६]
निर्दलीय(२०१२-वर्तमान)
अन्य राजनीतिक
संलग्नता
मुस्लिम ब्रदरहुड (१९९१-२०१२)
जीवन साथीनागला महमूद (१९७९-वर्तमान)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानकायरो विश्वविद्यालय
दक्षिण कैलिफ़ोर्निया विश्वविद्यालय

मुहम्मद मर्सी मिस्रको मुस्लिम ब्रदरहुडको प्रमुख राजनीतिज्ञ हुन्। उनले मिश्रको निर्वाचनमा राष्ट्रपति चुनावमा विजय हासिल गरेका थिए। इजिप्ट मिश्रको निर्वाचन आयोगले चुनावको २४ जून २0१२ मा भएको पहिलो राष्ट्रपति पदको निर्वाचनमा ५१.७३% मत प्राप्त गरेपछि निर्वाचित घोषित गरेको थियो । [७]

जीवन परिचय[सम्पादन गर्नुहोस्]

मोर्सी पहिले इञ्जिनियर थिए। उनको शिक्षा अमेरिकामा भएको थियो। २00१- २00५ को मिश्र आम चुनावमा स्वतन्त्र सांसद थिए। उनी जनवरी २0११ मा मुस्लिम ब्रदरहुडको राजनीतिक दल को फृडम एन्ड जस्टिस पार्टीको अध्यक्ष थिए। मुस्लिम ब्रदरहुडका राष्ट्रपतिको उम्मेदवारी खरत अल-शातेरलाई मुस्लिम ब्रदरहुड पार्टीको राष्ट्रपति पदका उम्मेद्वार बनेको थियो जब होस्नी मुबारक शासनको समयमा दर्ज गरिएको आपराधिक मामलाको कारण राष्ट्रपति उमेदवार हुन अयोग्य ठहर गरेकाले ,मोर्सी राष्ट्रपतिको उम्मेद्वार बनेका थिए।

अपदस्त र आपराधिक मुद्धा[सम्पादन गर्नुहोस्]

३० जुन २०१३ मा इजिप्टका जनता मोहम्मद मोर्सीको विपक्षमा सडकमा उत्रिएपछि ठूलो प्रदर्शन भयो। इजिप्ट भर झडप भयो। त्यसको लगत्तै, इजिप्टको सेनाले टेलिभिजन प्रसारणमा "देशका राजनीतिक दलहरूलाई मोर्सी विरोधी प्रदर्शनकारीहरूको माग पूरा गर्न जुलाई ३ सम्मको समय दिएको" ४८ घण्टाको अल्टिमेटम जारी गर्‍यो। त्यतिन्जेलसम्म विवाद समाधान नभएमा इजिप्टको सेनाले हस्तक्षेप गर्ने धम्की पनि दिएको थियो। [८]

३ जुलाई २०१३ मा, इजिप्टको सशस्त्र बलले "राजनीतिक दलहरूले समयसीमा पूरा गर्न असफल भएका र मोर्सीले आफ्नो नेतृत्वको लागि राष्ट्रिय सहमति निर्माण गर्न असफल भएका र सेनाले मोर्सीलाई 'कू' द्वारा अपदस्त गुर्नु परेको" घोषणा गर्यो। सेनाले त्यसपछि सर्वोच्च संवैधानिक अदालतका प्रधानन्यायाधीश अदली मन्सुरलाई नयाँ राष्ट्रपति चयन गर्न नसकेसम्म राज्यको अन्तरिम राष्ट्रप्रमुखको रूपमा नियुक्त गर्‍यो, र "हिंसा भड्काउने र शान्तिक सुव्यवस्था खलाल पुर्याएको"[९] आरोपमा मुस्लिम ब्रदरहुडका धेरै सदस्यहरूलाई गिरफ्तार गर्ने आदेश दिइयो। अब्देल फतेह अल-सिसी ले टेलिभिजनमा राष्ट्रपतिले "इजिप्टका जनताका मागहरू पूरा गर्न असफल भएको" घोषणा गरे संविधान अस्थायी रूपमा निलम्बित हुने कुरा घोषणा गरे । मोर्सी विरोधी प्रदर्शनकारीले यसको स्वागत गर्‍यो भने  मोर्सी समर्थकहरूको यसको बिरोध गर्‍यो।  

मोर्सीलाईइ पदच्युतको माग गर्दै इजिप्टटेली, २ जुलाई २०१३  

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मृत्यु[सम्पादन गर्नुहोस्]

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको १७ जुन २०१९ मा अदालतमै निधन भएको थियो । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए ।

बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको थियो ।

मिस्र राष्ट्रपति[सम्पादन गर्नुहोस्]

घरेलू नीति[सम्पादन गर्नुहोस्]

विदेश नीति[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Conal Urquhart and agencies (३० जून २०१२), "Mohamed Morsi sworn in as Egyptian president", द गार्डियन, अन्तिम पहुँच १ जुलाई २०१२ 
  2. Hamza Hendawi (१६ जून २०१२), "Egypt votes for president to succeed Mubarak", Google, Associated Press, अन्तिम पहुँच १ जुलाई २०१२ 
  3. Samer al-Atrush (१ जुलाई २०१२), "Morsi sworn in as Egypt president", Herald Sun, अन्तिम पहुँच १ जुलाई २०१२ 
  4. Yasmine Saleh and Shaimaa Fayed (२४ जून २०१२), "Islamist Morsy wins Egyptian presidency with 52 pct", Reuters Africa, अन्तिम पहुँच १ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-२७ मिति
  5. El-Erian denies succeeding Morsi as FJP chairman, Al-Ahram Online, Tuesday 26 जून 2012. Accessed 30 जून 2012
  6. Morsi: Egypt’s international commitments unchanged : Voice of Russia
  7. मुर्सी बने मिस्र के राष्ट्रपति - जागरण
  8. "Profile: General Abdel Fattah Al Sisi", Al Jazeera, ३ जुलाई २०१३, अन्तिम पहुँच ३ जुलाई २०१३ 
  9. "Egypt Orders Mass Arrests of Muslim Brotherhood Members", Al Jazeera, ३ जुलाई २०१३, अन्तिम पहुँच ३ जुलाई २०१३