सामग्रीमा जानुहोस्

रोबर्ट मुगाबे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबर्ट मुगाबे
A photograph of Robert Mugabe
जिम्बावेका दोस्रो राष्ट्रपति
कार्यकाल
३१ डिसेम्बर १९८७  २१ नोभेम्बर २०१७
प्रधानमन्त्रीMorgan Tsvangirai (2009–2013)
First Vice-President
Second Vice-President
पूर्वाधिकारीCanaan Banana
उतराधिकारीइमर्सन म्नाङगाग्वा
पहिलो जिम्बावेका प्रधानमन्त्री
कार्यकाल
१८ अप्रिल १९८०  ३१ डिसेम्बर १९८७
राष्ट्रपतिCanaan Banana
सहायकSimon Muzenda
पूर्वाधिकारीAbel Muzorewa (Zimbabwe Rhodesia)
उतराधिकारीMorgan Tsvangirai (2009)
व्यक्तिगत विवरण
जन्मRobert Gabriel Mugabe
(१९२४-०२-२१)२१ फेब्रुअरी १९२४
मृत्यु६ सेप्टेम्बर २०१९(2019-09-06) (उमेर ९५)
सन्तान4,
हस्ताक्षर

Deprecated parameter primeminister

रोबर्ट मुगाबे जिम्बावेका पहिलो प्रधानमन्त्री र दोस्रो राष्ट्रपति हुन् । रोबर्ट मुगाबेले बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको जिम्बावेलाई ३७ वर्ष नेतृत्व प्रदान गरे । २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो। रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको थियो।