इल्हाम अलियेभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इल्हाम अलिएव
अजरबैजानी: İlham Əliyev, ایلهام علیف
Ilham Aliyev in 2023.jpg
अजरबैजानको ४औं राष्ट्रपति
पद बहाली
२००३ अक्टोबर ३१
प्रधानमन्त्रीआर्टुर रासिजाडे
पूर्वाधिकारीहेदर इलीएव
अजरबैजानको प्रधानमन्त्र
कार्यकाल
२००३ अगस्ट ४ – २००३ नोभेम्बर ४
राष्ट्रपतिहेदर इलीएव
पूर्वाधिकारीआर्टुर रासिज़ाडे
उतराधिकारीआर्टुर रासिज़ाडे
व्यक्तिगत विवरण
जन्म१९६१ डिसेम्बर २४
बाकू, सोवियत संघ (अब अजरबैजान)
राजनीतिक दलन्यु अजरबैजान पार्टी
जीवन साथीमहरिबान इलीएव

इल्हाम हेदर ओगलू अलियेव (अजरबैजानी: İlham Heydər oğlu Əliyev, [ilham hejˈdæɾ oɣˈɫu æˈlijɪf]; जन्म १९६१ डिसेम्बर २४) अजरबैजानका चौथो तथा वर्तमान राष्ट्रपति हुन्। उनी २००३ अक्टोबर ३१ देखि देखि अजरबैजानको राष्ट्रपति रहिरहेका छन्। उनको मा भएको थियो। उनी १९९३ देखि २००० सम्म अजरबैजानका राष्ट्रपति रहेका हेदर अलियेव का पुत्र हुन्। उनी न्यु अजरबैजान पार्टीका नेता हुन्।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]