मस्यौदा:गृहमन्त्री (नेपाल)
गृहमन्त्री गृह मन्त्रालयको प्रमुख व्यक्ति हुन। नेपालका हालका गृहमन्त्री रवि लामिछाने हुन तर नागरिकता प्रकि्रया नपुर्याउँदा 32 दिन मै उनको मन्त्री पद खारेज भए सँगै आहिले प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सम्हालेका छन् ।