भारतको झण्डा
Jump to navigation
Jump to search
भारतको राष्ट्रीय झण्डा जसलाई तिरंगा पनि भन्दछन्, तीन रंगको क्षैतिज पट्टिहरूको बीच एक निला रंगको चक्र द्वारा सुशोभित झण्डा छ, जसको परिकल्पना पिंगली वैंकैयाले गरेकी थिइन।[१][२] यसलाई १५ अगस्त १९४७ लाई अंग्रेजहरूबाट भारतको स्वतन्त्रताको केही नैं दिन पूर्व २२ जुलाई, १९४७ लाई आयोजित भारतीय संविधान-सभाको बैठकमा अपनाइएको थियो।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ भारतीय तिरंगाको इतिहास।भास्कर डट कम।१५ अगस्त, २००९
- ↑ "भारतको राष्ट्रीय झण्डा", Funmunch.com, अन्तिम पहुँच २००६-१०-११।
- ↑ राष्ट्रीय झण्डा।भारतको राष्ट्रीय पोर्टल पर
![]() |
विकिमिडिया कमन्समा भारतको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिमिडिया कमन्समा भारतको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |