भारतको झण्डा
स्वरूप
भारतको राष्ट्रीय झण्डा जसलाई तिरंगा पनि भन्दछन्, तीन रंगको क्षैतिज पट्टिहरूको बीच एक निला रंगको चक्र द्वारा सुशोभित झण्डा छ, जसको परिकल्पना पिंगली वैंकैयाले गरेकी थिइन।[१][२] यसलाई १५ अगस्त १९४७ लाई अंग्रेजहरूबाट भारतको स्वतन्त्रताको केही नैं दिन पूर्व २२ जुलाई, १९४७ लाई आयोजित भारतीय संविधान-सभाको बैठकमा अपनाइएको थियो।[३]
रंग-रूप
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भारतीय तिरंगाको इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२५ मिति।भास्कर डट कम।१५ अगस्त, २००९
- ↑ "भारतको राष्ट्रीय झण्डा", Funmunch.com, अन्तिम पहुँच २००६-१०-११।
- ↑ राष्ट्रीय झण्डा।भारतको राष्ट्रीय पोर्टल पर
विकिमिडिया कमन्समा भारतको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा भारतको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।