अफगानिस्तानको झण्डा
![]() | |
प्रयोग | राष्ट्रिय झण्डा |
---|---|
अनुपात | २:३ |
अधिग्रहण | २७ अक्टोबर १९९७ |
अफगानिस्तानको झण्डामा (अफगानी: د افغانستان بیرغ) सेतो क्षेत्र छ जसमा शाहदा लेखिएको छ।[१]
स्वतन्त्रता संग्राम पछि, अफगानिस्तानले लगभग १९ राष्ट्रिय झण्डाहरू प्रयोग गरेको छ, यो अवधिमा अन्य कुनै पनि देशहरू भन्दा धेरै।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Smith, Whitney (१९९७), "New flags: Islamic Emirate of Afghanistan", The Flag Bulletin (अङ्ग्रेजीमा), XXXVI-5 (177)।

विकिमिडिया कमन्समा अफगानिस्तानको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।