अजरबैजानको झण्डा
![]() | |
प्रयोग | राष्ट्रिय झण्डा |
---|---|
अनुपात | १:२ |
अधिग्रहण | सन् ९ नोभेम्बर १९१८ |
अजरबैजानको झण्डा (अजेरी: Azərbaycan bayrağı) एक तेर्सो तिरङ्गा हो जसमा चम्किलो नीलो, रातो र हरियो तीनवटा समान आकारको धर्काहरु छन्। बिचमा सेतो अर्धचन्द्राकार र आठ-बिन्दु तारा छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Milli Azərbaycan Tarixi Muzeyində tarixi Cümhuriyyət bayrağımız mühafizə olunur", National Museum of History of Azerbaijan (अजरबैजानीमा), २७ मे २०२१, अन्तिम पहुँच १८ श्रावण २०७९।