अजरबैजानको झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
अजरबैजान
Flag of Azerbaijan.svg
प्रयोगराष्ट्रिय झण्डा
अनुपात१:२
अधिग्रहणसन् ९ नोभेम्बर १९१८

अजरबैजानको झण्डा (अजेरी: Azərbaycan bayrağı) एक तेर्सो तिरङ्गा हो जसमा चम्किलो नीलो, रातो र हरियो तीनवटा समान आकारको धर्काहरु छन्। बिचमा सेतो अर्धचन्द्राकार र आठ-बिन्दु तारा छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Milli Azərbaycan Tarixi Muzeyində tarixi Cümhuriyyət bayrağımız mühafizə olunur", National Museum of History of Azerbaijan (अजरबैजानीमा), २७ मे २०२१, अन्तिम पहुँच १८ श्रावण २०७९