तिरङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तीन विभिन्न रङको पट्टि भएको झण्डालाई 'तिरङ्गा भनिन्छ। यो पट्टि ठूलो सानो वा समान हुन सक्छ; क्षैतिज (तेर्सो) वा उर्ध्व (ठाडो) विभाजित हुन सक्छ।

फ्रान्स,इटाली, रोमानिया, मेक्सिको र आयरल्यान्डका झण्डाहरु सबै फ्रान्सेली राज्यक्रान्ति देखि १८४८ को क्रान्तिको बिचको अवधिमा स्वतन्त्र गणराज्य बनेपछि अस्तित्वमा आएका थिए।.[१]

अन्य तिरङ्गे ध्वज[सम्पादन गर्नुहोस्]

आर्मीनिया को झण्डा (क्षैतिज तिरंगा)
आर्मीनिया को झण्डा (क्षैतिज तिरंगा)
जर्मनी को ध्वज (क्षैतिज तिरंगा))
जर्मनी को ध्वज (क्षैतिज तिरंगा))
भारतको झण्डा
भारतको झण्डा
नेदरल्यान्ड को ध्वज (horizontal tricolour)
नेदरल्यान्ड को ध्वज (horizontal tricolour)
रूसको ध्वज (क्षैतिज तिरंगा)
रूसको ध्वज (क्षैतिज तिरंगा)
सर्बियाको झण्डा (क्षैतिज तिरंगा)
सर्बियाको झण्डा (क्षैतिज तिरंगा)
फ्रान्सको झण्डा (उर्ध्व तिरंगा)
फ्रान्सको झण्डा (उर्ध्व तिरंगा)
आयरल्यान्डको झंडा (उर्ध्व तिरंगा)
आयरल्यान्डको झंडा (उर्ध्व तिरंगा)
इटलीको ध्वज (उर्ध्व तिरंगा)
इटलीको ध्वज (उर्ध्व तिरंगा)
गाम्बियाको झण्डा
गाम्बियाको झण्डा

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "tricolor - definition of tricolor in English | Oxford Dictionaries", Oxford Dictionaries | English, अन्तिम पहुँच २०१६-१०-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०१ मिति