दिल्ली विश्वविद्यालय
दिल्ली विश्वविद्यालय | |
| आदर्श वाक्य | निष्ठा धति: सत्यम् |
|---|---|
| प्रकार | सार्वजनिक |
| स्थापना | १९२२ |
| सम्बन्धन | यूजीसी |
| कुलपति | भारतका उपराष्ट्रपति |
एकेडमिक कमचारीहरू | १४[१] |
| विद्यार्थीहरू | २,२०,०००[१] |
| स्थान | , |
| क्याम्पस | शहरी |
| उप-कुलपति | दीपक पेन्टल |
| वेबसाइट | www.du.ac.in |
दिल्ली विश्वविद्यालय (अङ्ग्रेजी:University of Delhi), भारत सरकार द्वारा वित्त पोषित एक केन्द्रीय विश्वविद्यालय हो र भारतको राजधानी दिल्लीमा अवस्थित छ। सन् १९२२ मा स्थापित यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर स्तरको निम्ति पाठ्यक्रम उपलब्ध गराउँछ। भारतका उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी विश्वविद्यालयका कुलपति हुन्। THES-QSको विश्वका विश्वविद्यालयहरूको रैंकिंग अनुसार यो भारतको शीर्ष गैर-आईआईटी विश्वविद्यालय हो। दिल्ली विश्वविद्यालयका दुई परिसर छन् जो दिल्लीका उत्तरी र दक्षिणी भागमा स्थित छन् र जसलाई क्रमश:उत्तरी परिसर र दक्षिणी परिसर भनिन्छ। दिल्ली विश्वविद्यालयको उत्तरी परिसरमा दिल्ली मेट्रोको पहेंलो लाईनसॅग जोडिएकोछ र मेट्रो स्टेशनको नाम विश्वविद्यालय हो। उत्तरी परिसर दिल्ली विधानसभा देखि २.५ किमी र अन्तरराज्यीय बस अड्डादेखि ७ किलोमीटर टाडा छ।
इतिहास
[सम्पादन गर्नुहोस्]
कुलपतिहरूको सूची[सम्पादन गर्नुहोस्]
|
उपकुलपतिहरूको सूची[सम्पादन गर्नुहोस्]
|
दिल्ली विश्वविद्यालयको प्रमुख महाविद्यालयहरू
[सम्पादन गर्नुहोस्]उत्तरी परिसर
[सम्पादन गर्नुहोस्]दक्षिणी परिसर
[सम्पादन गर्नुहोस्]अन्य शिक्षा संस्थान
[सम्पादन गर्नुहोस्]परिसर
[सम्पादन गर्नुहोस्]छात्रावास
[सम्पादन गर्नुहोस्]उल्लेखनीय भूतपूर्व विद्यार्थीहरू
[सम्पादन गर्नुहोस्]विश्वविद्यालयका केही प्रख्यात स्नातकहरू निम्न हुन्:
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- 1 2 "DU History"।
- ↑ "Delhi University gets a new Vice-Chancellor", The Hindu, Sep ०२, २००५। अभिलेखिकरण डिसेम्बर ५, २००५ वेब्याक मेसिन
- ↑ "Detailed Profile: Narendra Modi"।
- ↑ "When Shah Rukh Khan was in Delhi University and Jamia Millia Islamia", अन्तिम पहुँच २०१९-०२-११। अभिलेखिकरण २०१८-०७-०३ वेब्याक मेसिन
- 1 2 3 "10 bollywood celebrities who graduated from DU", अन्तिम पहुँच २०१९-०२-११।