नेहा धूपिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेहा धूपिया
Neha Dhupia in Nepal.jpg
नेपालमा नेहा धूपिया
जन्मसन् १९८० अगस्त २७
कोची, केरल, भारत[१]
मातृ शिक्षाप्रतिष्ठानजेसस तथा मेरी कलेज, नयाँ दिल्ली,
भारत
पेशाअभिनेत्री, मोडेल
कार्यकालसन् २०००- हाल सम्म
उचाइ१.६८ मी (५ फिट ६ इन्च) [२]
उपाधिफेमिना मिस इन्डिया युनिभर्स
सन्तान
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया २००२
(बिजेता)
मिस युनिभर्स २००२
(उत्कृष्ट १० फाइनालिस्ट)

नेहा धूपिया भारतीय चलचित्र उद्योग (बलिवुड)की एक अभिनेत्री हुन् । उनले थुप्रै बलिवुड चलचित्रमा काम गरेकी छिन् । उनी सन् २००२ को फेमिना मिस इन्डियाकी बिजेता पनि हुन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

धूपियाको जन्म एउटा पञ्जाबी सिख परिवारमा भारतको केरल राज्यको कोचीमा भएको थियो ।[१][३] उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामा थिए र आमा एउटा गृहिणीको रूपमा थिइन् । उनले आफ्नो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमा गरिन् त्यसपछि उनी नयाँ दिल्लीको सेना सार्वजनिक स्कूलमा अगाडिको पढाइ गरिन् ।[४] उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबाट आबद्ध रहेको जेसस तथा मेरी कलेजबाट इतिहास विषय राखेर गरिन् ।[५]

चलचित्र करियर[सम्पादन गर्नुहोस्]

घूपियाले आफ्नो अभिनय करियरको सुरुवार सन् २००३ मा बलिवुड चलचित्र कयामत (२००३)बाट गरिन् । त्यो चलचित्रले बक्स अफिसमा औषत कारोबार गरेको थियो ।

प्रमुख चलचित्र[सम्पादन गर्नुहोस्]

वर्ष फिल्म चरित्र टिप्पणी
२०१२ रश लिजा कपूर
२००७ देल्ही हाइट्स सुहाना
२००७ नेहले पे देहला नर्तकी / गायिका
२००७ शूट आउट एट लोखंडवाला
२००७ दस कहानियाँ
२००७ हे बेबी अतिथि भूमिका (गीत)
२००६ चुप चुप के मीनाक्षी
२००६ तीसरी आँख सपना
२००६ फाइट क्लब
२००५ क्या कूल हैं हम डाक्टर रेखा
२००५ गरम मसाला मैगी (विशेष भूमिका)
२००४ रक्त
२००३ मिस इण्डिया: द मिस्टरी
२००३ कयामत सपना

नामांकन र पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Touchdown #kochi #kerela ... ( also my place of birth! )", अन्तिम पहुँच १२/०४/२०१३ 
  2. "Neha Dhupia Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-०१ 
  3. An Exclusive Interview With Neha Dhupia
  4. Neha Dhupia Biography
  5. Neha Dhupia Biography – Imdb

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]