फेमिना मिस इन्डिया
स्वरूप
गठन | १९६४ |
---|---|
प्रकार | सौन्दर्य प्रतियोगिता |
प्रधान कार्यालय | मुम्बई |
स्थान | |
सदस्यता | ब्रम्हाण्ड सुन्दरी विश्व सुन्दरी पृथ्वी सुन्दरी अन्तर्राष्ट्रिय सुन्दरी मिस सुप्रानेसनल ग्रयान्ड अन्तर्राष्ट्रिय सुन्दरी मिस युनाइटेड कन्टिनेन्ट मिस युनिभर्सल पिस एन्ड ह्युमानिटी |
आधिकारिक भाषा | हिन्दी, अङ्ग्रेजी |
प्रमुख व्यक्ति | विनित जैन नताशा ग्रोवर अनु अहुजा अलेसिया राउत |
मूल सङ्गठनहरू | बन्नेट्ट, कोलम्यान एन्ड कम्पनी लिमिटेड |
सहायक कम्पनीहरू | मिस डिभा फेमिना मिस इन्डिया दिल्ली फेमिना मिस इन्डिया कोलकाता क्याम्पस प्रिन्सेस |
वेबसाइट | feminamissindia |
मिस इन्डिया वा फेमिना मिस इन्डिया भारतको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । यस प्रतियोगिताबाट वार्षिक रूपमा भारतको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी तथा अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन प्रतिनिधि छानिने गरिन्छ ।[१] यो प्रतियोगिता एक महिला पत्रिका फेमिना द्वारा सञ्चालित गर्ने गरिन्छ जुन बन्नेट्ट, कोलम्यान एन्ड कम्पनी लिमिटेडबाट प्रकाशित हुन्छ ।
हाल सम्म अदिती अर्या, आफरिन वाज र वर्तिका सिंहले फेमिना मिस इन्डियाको उपाधिलाई त्याग गरिसकेका छन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Devi, Kanchana (२८ मार्च २०१२), "Miss India 2012: Who will win this time?", Truth Dive, अन्तिम पहुँच २८ मार्च २०१२। वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- फेमिना मिस इन्डिया आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१५ मिति