सामग्रीमा जानुहोस्

दिल्ली विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिल्ली विश्वविद्यालय
दिल्ली विश्वविद्यालय
आदर्श वाक्यनिष्ठा धति: सत्यम्
प्रकारसार्वजनिक
स्थापना१९२२
सम्बन्धनयूजीसी
कुलपतिभारतका उपराष्ट्रपति
एकेडमिक कमचारीहरू
१४[]
विद्यार्थीहरू२,२०,०००[]
स्थान,
क्याम्पसशहरी
उप-कुलपतिदीपक पेन्टल
वेबसाइटwww.du.ac.in

दिल्ली विश्वविद्यालय (अङ्ग्रेजी:University of Delhi), भारत सरकार द्वारा वित्त पोषित एक केन्द्रीय विश्वविद्यालय हो र भारतको राजधानी दिल्लीमा अवस्थित छ। सन् १९२२ मा स्थापित यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर स्तरको निम्ति पाठ्यक्रम उपलब्ध गराउँछ। भारतका उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी विश्वविद्यालयका कुलपति हुन्। THES-QSको विश्वका विश्वविद्यालयहरूको रैंकिंग अनुसार यो भारतको शीर्ष गैर-आईआईटी विश्वविद्यालय हो। दिल्ली विश्वविद्यालयका दुई परिसर छन् जो दिल्लीका उत्तरी र दक्षिणी भागमा स्थित छन् र जसलाई क्रमश:उत्तरी परिसरदक्षिणी परिसर भनिन्छ। दिल्ली विश्वविद्यालयको उत्तरी परिसरमा दिल्ली मेट्रोको पहेंलो लाईनसॅग जोडिएकोछ र मेट्रो स्टेशनको नाम विश्वविद्यालय हो। उत्तरी परिसर दिल्ली विधानसभा देखि २.५ किमी र अन्तरराज्यीय बस अड्डादेखि ७ किलोमीटर टाडा छ।

कुलपतिहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्र. कुलपति कार्यकाल
सर्वपल्ली राधाकृष्णन १३ मे १९५२ - १२ मे १९६२
जाकिर हुसैन अन्सारी १३ मे १९६२ - १२ मे १९६७
वी.वी.गिरी १३ मे १९६७ - ३ मे १९६९
गोपाल स्वरूप पाठक ३१ अगस्ट १९६९ - ३० अगस्ट १९७४
बासप्पा दनप्पा जत्ती 31 अगस्ट १९७४ - ३० अगस्ट 1979
मुहम्मद हिदायतुल्लाह अन्सारी ३१ अगस्ट १९७९ - ३० अगस्ट १९८४
रामास्वामी वेंकटरमण ३१ अगस्ट १९८४ - २७ जुलाई १९८७
शंकर दयाल शर्मा ३ सेक्टेम्बर १९८७ - २४ जुलाई १९९२
के.आर. नारायणन २१ अगस्ट १९९२ - २४ जुलाई १९९७
१० कृष्ण कान्त २१ अगस्ट १९९७ - २७ जुलाई २००२
११ भैरों सिंह शेखावत १९ अगस्ट २००२ - २१ जुलाई २००७
१२ मोहम्मद हामिद अंसारी ११ अगस्ट २००७ – आज सम्म

उपकुलपतिहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्र.सं. नाम कार्यकाल
१. हरी सिंह गौड १९२२-२६
२. मोती सागर १९२६-३०
३. अब्दुर रहमान १९३०-३४
४. राम किशोर १९३४-३८
५. मरिस ग्वायर १९३८-५०
६. एस.एन.सेन १९५०-५३
७. जी.एस.महाजनी १९५३-५७
८. वी.के.आर.वी.राव १९५७-६०
९. एन.के.सिधान्त १९६०-६१
१०. सी. डी. देशमुख १९६२-६७
११. बी.एन. गांगुली १९६७-६९
१२. के.एन. राज १९६९-७०
१३. सरूप सिंह १९७१-७४
१४. आर.सी. मेहरोत्रा १९७४-७९
१५. गुरबख्श सिंह १९८०-८५
१६. मूनिस रजा १९८५-९०
१७. उपेन्द्र बक्शी १९९०-९४
१८. वी.आर. मेहता १९९५–२०००
१९. दीपक नैयर २०००–२००५
२०. दीपक पेंटल २००५-आज सम्म []

दिल्ली विश्वविद्यालयको प्रमुख महाविद्यालयहरू

[सम्पादन गर्नुहोस्]
चित्र:Hc11.jpg
हिन्दू कलेज परिसर

उत्तरी परिसर

[सम्पादन गर्नुहोस्]

दक्षिणी परिसर

[सम्पादन गर्नुहोस्]

अन्य शिक्षा संस्थान

[सम्पादन गर्नुहोस्]

उल्लेखनीय भूतपूर्व विद्यार्थीहरू

[सम्पादन गर्नुहोस्]

विश्वविद्यालयका केही प्रख्यात स्नातकहरू निम्न हुन्:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "DU History" 
  2. "Delhi University gets a new Vice-Chancellor", The Hindu, Sep ०२, २००५।  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ५, २००५ मिति
  3. "Detailed Profile: Narendra Modi" 
  4. "When Shah Rukh Khan was in Delhi University and Jamia Millia Islamia", अन्तिम पहुँच २०१९-०२-११ 
  5. ५.० ५.१ ५.२ "10 bollywood celebrities who graduated from DU", अन्तिम पहुँच २०१९-०२-११ 

बाहिरका सूत्र

[सम्पादन गर्नुहोस्]

दिल्ली विश्वविद्यालयको आधिकारिक वेबसाइट