भारतीय स्वतन्त्रता सङ्ग्राम
Jump to navigation
Jump to search
भारतीय स्वतन्त्रता सङ्ग्राम भारतको राष्ट्रिय, क्षेत्रीय आह्वान, उत्तेजना, प्रयत्नले प्रेरित, भारतीय राजनीतिक सङ्गठनहरूद्वारा सञ्चालित अहिंसावादी र सैन्यवादी आन्दोलन थियो, जसको एक समान उद्देश्य, अङ्ग्रेजी शासनलाई भारतीय उपमहाद्वीपबाट जरैसित उखेल्नु थियो | यस आन्दोलनको शुरुवात सन् १८५७ मा भएको सिपाही विद्रोहलाई मानिन्छ। स्वाधीनताको लागि हजारौं मानिसहरूले आफ्नो प्राणको बलिदान दिएका थिए। भारतीय राष्ट्रिय कांग्रेसले १९३० कांग्रेस अधिवेशनमा अङ्ग्रेजहरूसित पूर्ण स्वराजको माग गरेका थिए।
यो पनि हेर्नुहोस्
वाह्य सूत्र
- लोक चेतनामा स्वाधीनताको लय - आकांक्षा यादव
- स्वाधीनता आन्दोलन र नारी चेतना शक्ति
- "indian+republican+army"+%२६+wiki&source=bl&ots=jFMhHMxG१s&sig=oKissor७७५५a४W३OyCtAtEYZLvA&hl=en&ei=ZNlmStzpOIaI६wOz२anRCQ&sa=X&oi=book_result&ct=result&resnum=७ Women in the Indian national movement Google book By Suruchi Thapar-Björkert
- स्वाधीनता सेनानी लेख-पत्रकार (गूगल पुस्तक ; लेखिका - आशारानी वोरा)
![]() |
विकिमिडिया कमन्समा भारतीय स्वतन्त्रता सङ्ग्राम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |