सामग्रीमा जानुहोस्

हिना खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिना खान
हिना खान
जन्महिना खान
श्रीनगर, जम्मू और कश्मीर
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मॉडल
कार्यकाल२००९ – वर्तमान

हिना खान भारतीय टेलीवीज़न अभिनेत्री हुन्। जुन २००९ देखी यह रिश्ता क्या कहलाता हैमा मुख्य भमिका अक्षरा को रूपमा देखिएकी थिइन्।[१]

उनी स्टार प्लसको अन्य धारावाहिक सपना बाबुल का...बिदाई, चाँद छुपा बादल में र मास्टरशेफ इन्डिया कुकिंग शो ३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन।

जीवनी

[सम्पादन]

उनको जन्म २ अक्टुबर १९८७ भातको जम्मु कश्मिर भन्ने ठाउँमा भएको हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "टीवी ने रियल लाइफ में किया परिपक्व: हिना", दैनिक जागरण, १८ अप्रैल २०१४, अन्तिम पहुँच २४ जुलाई २०१४।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]