हिना खान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हिना खान
हिना खान
जन्महिना खान
श्रीनगर, जम्मू और कश्मीर
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मॉडल
कार्यकाल२००९ – वर्तमान

हिना खान भारतीय टेलीवीज़न अभिनेत्री हुन्। जुन २००९ देखी यह रिश्ता क्या कहलाता हैमा मुख्य भमिका अक्षरा को रुपमा देखिएकी थिइन्।[१]

उनी स्टार प्लसको अन्य धारावाहिक सपना बाबुल का...बिदाई, चाँद छुपा बादल मेंमास्टरशेफ इंडिया कुकिंग शो ३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म २ अक्टुबर १९८७ भातको जम्मु कश्मिर भन्ने ठाउँमा भएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "टीवी ने रियल लाइफ में किया परिपक्व: हिना", दैनिक जागरण, १८ अप्रैल २०१४, अन्तिम पहुँच २४ जुलाई २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]