सामग्रीमा जानुहोस्

बेन्जामिन नेतन्याहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन्जामिन नेतन्याहु
בנימין נתניהו
इजरायलका प्रधानमन्त्री
पदमा
३१ मार्च २००९  १३ जुन २०२१
राष्ट्रपतिसिमोन पेरेस
पूर्वाधिकारीइहुद ओलमेर्ट
उतराधिकारीनाफ्ताली बेनेट
पदमा
१८ जुन १९९६  ६ जुलाई १९९९
राष्ट्रपतिएजेर वेल्मेर
पूर्वाधिकारीसिमोन पेरेस
उतराधिकारीएहुद बरक
विपक्षी नेता
पदमा
२८ मार्च २००६  ३१ मार्च २००९
पूर्वाधिकारीअमिर प्रेतेज
उतराधिकारीत्रिज्पि लविनि
अर्थ मन्त्री
पदमा
२८ फरवरी २००३  ९ अगस्त २००५
पूर्वाधिकारीसिल्वोन सल्मोन
उतराधिकारीइहुद ओलमेर्ट
इजरायलको विदेश मन्त्री
पदमा
६ नोभेम्बर २००२  २८ फेब्रुअरी २००३
पूर्वाधिकारीसिमोन पेरेस
उतराधिकारीसिल्वन शल्मोन
इजरायलको विदेश मन्त्री
पदमा
२६ डिसेम्बर १९८८  ११ नोभेम्बर १९९१
मन्त्रीMoshe Arens
Moshe Arens
पूर्वाधिकारीरोनि मिलो
उतराधिकारीयोस्सि बेलिनि
व्यक्तिगत विवरण
जन्म (1949-10-21) २१ अक्टोबर १९४९ (उमेर ७६)
दललिकुड
दम्पती(हरू)Miriam Weizmann (Until 1978)
Fleur Cates (1981–1984)
Sara Ben-Artzi (1991–वर्तमान)
सन्तान3
मातृ शिक्षाप्रतिष्ठानम्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी
हार्वर्ड विश्वविद्यालय
हस्ताक्षर
सैन्य सेवा
निष्ठा Israel
शाखा/सेवाचित्र:Idf logo4.png Israel Defence Forces
दर्जाकप्तान
एकाइSayeret Matkal
लडाइँ/युद्धहरूWar of Attrition
योम किपुर युद्ध

बेन्जामिन नेतन्याहु (यहुदी: בִּנְיָמִין נְתַנְיָהוּ; जन्म: अक्टोबर २१, १९४९) इजरायलको १९९६ देखि १९९९ सम्म र २००९ देखि २०२१ सम्म प्रधानमन्त्री र हालका प्रतिपक्षी नेता हुन्। नेतन्याहु हाल केन्सेटका सदस्य र लिकुड पार्टीका अध्यक्ष रूपमा सेवा गर्दैछन्। यहूदी आमाबाबुको कोखबाट बेन्जामिन नेतन्याहु इजरायलको तेल अबिबमा जन्मेका हुन्।[][] नेतन्याहु इजरायल राज्यको स्थापना पछि इजरायलमा जन्मेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।[]

प्रारम्भिक जीवन र करियर

[सम्पादन गर्नुहोस्]

नेतन्याहु सन् १९४९ मा तेल अबिब, इजरायलमा इजरायली आमा टेजिला सेगाल (२८ अगस्ट १९१२ - ३१ जनवरी २०००) र एक वरस-जन्म बुबा प्रोफेसर बेन्जियो नेतन्याहु (१९१०-२०१२) तीन छोरा छोरीको वीचमा उनको जन्म भएको थियो। नेतन्याहुको अशकेनाजी यहूदी र सेफार्दिक यहूदीको मिश्रीत वंशज हुन्।[] उनले प्रारम्भिक शिक्षा जेरुसेलमबाट नै लिएका थिए। उनले हेनरीइट्टा इसोल्ड प्राथमिक विद्यालयमा भर्ना भएका थिए। शिक्षक रूथ रुबेनस्टेनले नेतन्याहु कक्षा ६ मा पढदा गरेको मूल्याङ्कन अनुसार उनी विनम्र, भद्र र सहयोगी थिए भने उनी आफ्नो काम जिम्मेवार र समयनिष्ठ भएर गर्ने आनुशासितका साथै हँसिलो, साहसी, सक्रिय र आज्ञाकारी पनि थिए।[]

प्रारम्भिक राजनीतिक क्यारियर, १९८८-९६

[सम्पादन गर्नुहोस्]

बेन्जामिन नेतन्याहु सन १९८८ को विधान सभा निर्वाचनमा इजरायल फर्के र लिकुड पार्टीमा सामेल भएका थिए। लिकुड पार्टीको आन्तरिक चुनाव भयो र नेतन्याहु पार्टी सूचीमा ५औँ स्थानमा परेका थिए। पछि उनी केन्सेट सदस्यको रूपमा निर्वाचित भए र उनलाई विदेशी मन्त्री मोशे अरेन्सको एक सहायकको रूपमा नियुक्त गरियो।

पहिलो प्रधानमन्त्रीकाल १९९६-९९

[सम्पादन गर्नुहोस्]


दोस्रो प्रधानमन्त्रीकाल २००९-१३

[सम्पादन गर्नुहोस्]

तेस्रो प्रधानमन्त्रीकाल २०१३-१५

[सम्पादन गर्नुहोस्]

चौथो प्रधानमन्त्रीकाल २०१५-हाल सम्म

[सम्पादन गर्नुहोस्]

राजनीतिक स्थिति

[सम्पादन गर्नुहोस्]

आर्थिक दृष्टिकोण

[सम्पादन गर्नुहोस्]

नेतन्याहु स्वतन्त्र बजारीकरणका समर्थका रूपमा रहेका छन्।[] आफ्नो पहिलो अवधिमा प्रधानमन्त्रीका रूपमा उहाँले बैङ्किङ क्षेत्र, विदेश लगानी गर्न बाधा, सरकार जमानत र प्रत्यक्ष क्रेडिटको अनिवार्य खरिद हटाउने सुधार गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. David Remnick (२३ जनवरी २०१३), "Bibi's Blues", The New Yorker
  2. The Enduring Influence of Benjamin Netanyahu's Father अभिलेखिकरण २०२१-०२-२४ वेब्याक मेसिन Judy Dempsey, 3 May 2012, Carnegie Endowment for International Peace
  3. 1 2 Netanyahu: I have Sephardic roots as well Itamar Eichner, Published: 25.05.16
  4. Lidman, Melanie (२८ अगस्ट २०१२), "PM was 'responsible' sixth-grader, evaluation shows", The Jerusalem Post, अन्तिम पहुँच ३० अगस्ट २०१२
  5. Beyond Regionalism?: Regional Cooperation, Regionalism and Regionalization in the Middle East, by Cilja Harders, Matteo Legrenzi (Ashgate 2013), page 191

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]