सामग्रीमा जानुहोस्

मार्गरेट थ्याचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द राईट अनरेबल
मार्गरेट थ्याचर
मार्गरेट थ्याचर
बेलायतकी प्रधानमन्त्री
कार्यकाल
४ मे १९७९  २८ नोभेम्बर १९९०
राजश्रीएलिजाबेथ द्वितीय
सहायकविलियम व्हाइटल
जेफ्री हाउ
पूर्वाधिकारीजेम्स क्यालहन
उतराधिकारीजोन मेजर
विपक्षी नेता
कार्यकाल
११ फेब्रुअरी १९७५  ४ मे १९७९
राजश्रीएलिजाबेथ द्वितीय
प्रधानमन्त्रीहेराल्ड विल्सन
जेम्स कैलहन
पूर्वाधिकारीएड्वर्ड हीथ
उतराधिकारीजेम्स क्यालहन
कन्जर्भेटिव पार्टीको नेता
कार्यकाल
११ फेब्रुअरी १९७५  २८ नोभेम्बर १९९०
पूर्वाधिकारीएड्वर्ड हीथ
उतराधिकारीजोन मेजर
शिक्षा र विज्ञान मन्त्री
कार्यकाल
२० जून १९७०  ४ मार्च १९७४
प्रधानमन्त्रीएड्वर्ड हीथ
पूर्वाधिकारीएड्वर्ड शोर्ट
उतराधिकारीरेजिनल्ड प्रैन्टिस
सांसद
कार्यकाल
८ अक्टूबर १९५९  ९ अप्रिल १९९२
पूर्वाधिकारीजन क्राउडर
उतराधिकारीहार्ट्ले बूथ
व्यक्तिगत विवरण
जन्ममारगरेट हिल्डा रोबर्ट्स
१९२५/१०/१३
मृत्यु८ अप्रिल २०१३(2013-04-08) (उमेर ८७)
लन्डन,
ब्रिटेन
राजनीतिक दलकन्जर्भेटिव पार्टी
जीवनसाथी(हरू)डेनिस थ्याचर
(विवाहित 1951–2003, उनको मृत्यु)
सन्तानकैरल थ्याचर
मार्क थ्याचर
मातृ शिक्षाप्रतिष्ठानसमरविल कलेज, अक्सफोर्ड
इन्स ओफ कोर्ट
व्यवसायरसायन शास्त्री
वकील

Deprecated parameter honorific-prefixDeprecated parameter primeminister4Deprecated parameter primeminister2Deprecated parameter honorific-suffixDeprecated parameter birthname

मार्गरेट हिल्डा थ्याचर (सन्१९२५-२०१३) बेलायती राजनीतिज्ञ थिइन्। थ्याचर लगातार १५ वर्ष बेलायतको कन्जरभेटिभ पार्टीकी प्रमुख रहेकी थिइन्।[] १९७९ देखि १९९० सम्म बेलायतको प्रधानमन्त्री पद सम्हालेकी उनी बेलायतको इतिहासमा नै सबैभन्दा लामो पदावधि चलाउने प्रधानमन्त्री हुन्। आफ्नो राजनीतिक अडानमा दृढ रहने यिनी लौह महिला (Iron Lady)को रूपमा परिचित थिइन्। मार्गरेट थ्याचरको अप्रिल ८ तारिख ८७ वर्षको उमेरमा निधन भयो।[][] पछिल्लो केही समय देखि स्मरणशक्ति हराउने गरेकोले उनलाई चिकित्सकहरूले करिब दश वर्षअघिदेखि नै नबोल्न सुझाएका थिए। कयौँ पटकसम्म उनलाई हृदयघातको धक्का महसुश भएको थियो। उनी सबै भन्दा शक्तिशाली नेत्री महिला पनि हुन्।

सन्दर्भ समग्रीहरू

[सम्पादन गर्नुहोस्]
Biographies

राजनीतिक विश्लेषण

थ्याचरद्वारा लिखित पुस्तकहरू

मन्त्रीहरूका आत्मकथा

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]