सामग्रीमा जानुहोस्

टरिजा मे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द राइट अनरेबल
टरिजा मे
संयुक्त अधिराज्यको प्रधानमन्त्री
कार्यकाल
१३ जुलाई २०१६  २४ जुलाई २०१९
राजश्रीएलिजाबेथ द्वितीय
पूर्वाधिकारीडेभिड क्यामरुन
उतराधिकारीबोरिस जोनसन
कन्जर्भेटिभ पार्टीको नेता
कार्यकाल
११ जुलाई २०१६  २३ जुलाई २०१९
पूर्वाधिकारीडेभिड क्यामरुन
उतराधिकारीबोरिस जोनसन
गृह सचिव
कार्यकाल
१२ मे २०१०  १३ जुलाई २०१६
प्रधानमन्त्रीडेभिड क्यामरुन
पूर्वाधिकारीएलन जन्सन
उतराधिकारीएम्बर रड
महिला तथा वाल विकास मन्त्री
कार्यकाल
१२ मे २०१०  ४ सेप्टेम्बर २०१२
प्रधानमन्त्रीडेभिड क्यामरुन
पूर्वाधिकारीहैरिएट हरमन
उतराधिकारीमारिया मिलर
कन्जर्वेटिभ पार्टीक चेयरपरसन
कार्यकाल
२३ जुलाई २००२  ६ नोभेम्बर २००३
नेताइयान डङ्कन स्मिथ
पूर्वाधिकारीडेविड डेविस
उतराधिकारीलिआम फक्स
लर्ड साची
मेडनहैडका
सांसद
पद बहाली
१ मई १९९७
पूर्वाधिकारीनवनिर्मित संसदीय क्षेत्र
बहुमत२९,०५९ (५४.०%)
व्यक्तिगत विवरण
जन्मटरिजा मे ब्रेसियर
(1956-10-01) १ अक्टोबर १९५६ (उमेर ६९)
राजनीतिक दलकन्जर्भेटिभ पार्टी
जीवनसाथी
(
वि १९८०)
मातृ शिक्षाप्रतिष्ठानसेन्ट हग कलेज
हस्ताक्षर
वेबसाइटसरकारी वेबसाइट

Deprecated parameter honorific-prefixDeprecated parameter primeminister3Deprecated parameter honorific-suffixDeprecated parameter primeminister2

टरिजा मेरी मे (जन्म १ अक्टोबर १९५६) २०१६ देखि २०१९ सम्म संयुक्त अधिराज्यकी प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टीकी नेतृ थिइन्। उनी सन् १९९७ देखि मेडनह्याड सिटबाट संसदको सदस्य (सांसद) छिन्। यस अघि मार्गरेट थ्याचर वर्ष १९७९ देखि १९९० सम्म ब्रिटेनकी पहिलो महिला प्रधानमन्त्री भएकी थिइन्। डेभिड क्यामरुनले जनमत सङ्ग्रहद्वारा बेलायत युरोपेली सङ्घबाट बाहरिने (ब्रेक्जिट) निर्णय पश्चात आफ्नो पदबाट राजिनामा दिएपछि १३ जुलाई, २०१६ मा थेरेसाले बेलायतको दोस्रो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी थिइन्। उनले सन् २०१९ साल २४ मेमा जुन ७ देखि लागू हुने गरी कन्जरभेटिभ दलको नेताबाट राजीनामा दिएकी हुन्।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "Recap: Theresa May sets departure from No 10", बीबीसी, अन्तिम पहुँच २०१९-०५-२५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]